समाचार

नेकपा, केन्द्रीय समितिको बैठक सम्पन्न

नेकपा, केन्द्रीय समितिको बैठक सम्पन् बुटवल। नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक ६ महिने आवधिक योजना निर्माण गर्दै सम्पन्न भएको छ । कपिलवस्तु स्थित पार्टीको केन्द्रीय कार्यालयमा गत मङ्गलबारदेखि शुरु भएको बैठक आज...

पुरा पढ्नुहोस
मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण पोखरा । माघ १ गते पोखरामा यति एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरु प्रति श्रमिक समुदाय मोर्चा गण्डकी प्रदेशले श्रद्धाञ्जली व्यक्त गरेको छ । मोर्चाले एक प्रेस विज्ञप्ती जारी गर्दै...

पुरा पढ्नुहोस
माघ २ गते राष्ट्रिय शोक विदा

पोखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनापछि ठुलो जनधनको क्षति भएका कारण सरकारले माघ २ गते राष्ट्रिय शोक विदा गर्ने घोषणा गरेको छ । बालुवाटारमा आकस्मिक बसेको मन्त्रीपरिषदको बैठक पश्चात उक्त विदा गर्ने निर्णय...

पुरा पढ्नुहोस
लोकमार्गले उठीबास लगाउने भन्दै प्रदर्शन

काठमाण्डौ । पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरूको उठीबास हुने भन्दै बसन्तपुर बजारबासीले बिहीवार विरोध प्रदर्शन गरेका छन् । बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरूले बसोबास गरिरहेको घर घडेरीमा क्षति पुग्ने भन्दै बजारवासीले लोकमार्ग अन्यत्रबाट...

पुरा पढ्नुहोस
वैज्ञानिक समाजवाद स्थापनाका निम्ति पत्रकारितालाई माध्यम बनाउनुपर्ने

काठमाण्डौ। श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य रामलाल सी.ले अहिलेको जनविरोधी दलाल संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका निम्ति पत्रकारितालाई पनि माध्यम बनाउनुपर्ने बताए । मोर्चाको केन्द्रीय प्रकाशन...

पुरा पढ्नुहोस
म्याग्दीका शिवकुमार श्रेष्ठको निधनप्रति नेकपा महासचिव विप्लवद्वारा शोक व्यक्त

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले म्यादी जिल्लाका एक जना पुराना, अनुभवि र कम्युनिस्ट राजनीतिज्ञ तथा नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य शिवकुमार श्रेष्ठको निधनप्रति शोक व्यक्त गरेका छन् । आइतबार एक शोक वक्तव्य जारी...

पुरा पढ्नुहोस
प्रचण्ड प्रधानमन्त्री बने तर माओको सिद्धान्त बिर्सिए

पाल्पा : नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रचण्डले माओवाद सिद्धान्त बिर्सिएको बताएका छन् । महासचिव विप्लवले आज प्रधानमन्त्री पदको सपथ लिएका प्रचण्डले माओवादलाई कहिल्यै आत्मसात नगरको बताए । महासचिव विप्लवले एमाले अध्यक्ष ओली र...

पुरा पढ्नुहोस
पाल्पामा नेकपाको चक्काजाम सम्पन्न

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी, पाल्पाले आज सिद्धार्थ राजमार्गमा एक घण्टा चक्काजाम कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार उक्त कार्यक्रम गरिएको पाल्पा जिल्ला सेक्रेटरी मीन बहादुर सीले बताएका छन् ।...

पुरा पढ्नुहोस
तिम्रो यादको विमोचन सम्पन्न

बुटवल । गायक तथा संगीतकार सौगात सायरको स्वर र एरेन्जमा रहेको तिम्रो याद बोलको आधुनिक गीत आज सार्वजनिक भएको छ । बुटवल स्थित न्यु इरा होटेलमा आयोजित विमोचन कार्यक्रममार्फत उक्त गीत सार्वजनिक गरिएको हो...

पुरा पढ्नुहोस
चुनाव खारेज अभियान पाल्पामा उद्घाटन

पाल्पा । मंसिर ४ गते हुने भनिएको संघ र प्रदेशको चुनावलाई खारेज गर्ने अभियान नेपाल कम्युनिस्ट पार्टी, पाल्पाले आज पाल्पाको विभिन्न स्थानमा उद्घाटन गरेको छ । पाल्पाको रामपुर, तिनाउ, रिब्दिकोट लगायत स्थानमा अभियानको उद्घाटन...

पुरा पढ्नुहोस