परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको छ : प्रकाण्ड सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले विगतमा जनताले गरेको परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ । काठमाडौंमा एक कम्पनीको उद्घाटनका क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो...

पुरा पढ्नुहोस