काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सी.ले माओवादीले जनतालाई धोका दिँदैन भन्नुभएको छ । पार्टी बागमती प्रदेश समितिले आयोजना गरेको निर्वाचन विशेष प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।आफ्नो पार्टीको प्रस्ताव ठीक छ र आफूहरूले बाटो नबिराउने...













































