समितिको बैठकमा सांसद कुसारीद्वारा सभापतिमाथि माइक प्रहार

  • आवाज पोष्ट

  •   नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेकी छन् । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार भएको बैठकमा माओवादीकी सांसद कुसारीले नेम प्लेट र माइकले सभापति साहलाई प्रहार गरेकी हुन् ।     समिति सभापति साहले सांसद कुसारी समिति बैठकमा ढिला गरी...

    नक्कली सवारी चालक अनुमतिपत्र प्रकरणमा संलग्न ४ जना पक्राउ

  • बिर्ख बहादुर नेपाली

  •   काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयुक्त टोलीले नक्कली सवारी चालक अनुमति पत्र वितरणमा संलग्न रहेको आरोपमा बाँकेको नेपालगञ्जबाट चार जनालाई पक्राउ गरेको छ । आयोगको टंगालस्थित केन्द्रीय कार्यालय, बुटवल कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेट (ज्यालादारी)...

    मुख्य राजमार्गमा आंशिक तथा पूर्ण अवरोध : वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

  • बिर्ख बहादुर नेपाली

  •   काठमाडौं– देशका विभिन्न भागका मुख्य राजमार्गहरूमा सवारीसाधनको आवागमन आंशिक वा पूर्ण रूपमा प्रभावित हुने भएको छ । प्रहरी कार्यालयहरूबाट प्राप्त जानकारी अनुसार, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा सडक मर्मत तथा अन्य कारणले आवागमनमा असहजता सिर्जना भएको हो। बागमती प्रदेश अन्तर्गत वि.वि. राजमार्ग र त्रिभुवन राजमार्गका चार स्थानमा एकतर्फी...

    सिद्धान्त बिनाको पार्टी निशस्त्र जस्तो हुन्छ : विप्लव सी.

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव विप्लव सी.ले सिद्धान्तबिनाको पार्टी र नेता निशस्त्र जस्तो हुन्छ, भन्नुभएको छ । पार्टीको बागमती प्रदेश स्तरीय प्रशिक्षणको क्रममा उहाँले सो कुरा भन्नुभएको हो ।प्रमुख प्रशिक्षक विप्लवले सिद्धान्त र मूल्य – मान्यतालाई त्यागेर कुनै पार्टीसँग एकता गर्न नसकिने...

    सिद्धान्त बिनाको पार्टी निशस्त्र जस्तो हुन्छ : विप्लव सी.

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव विप्लव सी.ले सिद्धान्तबिनाको पार्टी...

    सानैदेखि राष्ट्रप्रेमी यात्रामा बस्याल

    पाल्पा । पाल्पाको पहाडी सुन्दरता माझ बसेको एउटा सानो गाउँ बगनासकाली गाउँपालिका वडा नं. ८, बराङ्दी–बेलौतिखरकमा जन्मिएका सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ नेपाली युवा पुस्ताका लागि प्रेरणाको स्रोत हुन् । सानैदेखि समाज र देशको रूपान्तरणमा सक्रिय रहँदै उनले जीवनका अनुभवहरू बटुलेका छन् र ती अनुभवलाई सामाजिक...

    परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको छ : प्रकाण्ड सी

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले विगतमा जनताले गरेको...

    एसिया कपका ‘बेस्ट फाइटर’ लगायत विजयी खेलाडीलाई मोर्चाद्वारा विमानस्थलमा स्वागत

    काठमाडौं । सातौँ एसिया कपका ‘बेस्ट फाइटर’ लगायत विजयी खेलाडीहरूलाई श्रमिक समुदाय मोर्चा नेपालले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । ‘बेष्ट फाइटर’ रितिका दर्नाल र अन्तर्राष्ट्रिय रेफ्री रमिला तिखत्री साथै सम्पुर्ण खेलाडीहरूलाई मोर्चाले स्वागत गरेको हो । मोर्चाका केन्द्रीय कार्यालय सदस्य गोपाल...

    © 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation