-डिल्ली सी (कविता) साउनमा रोपेको धानको मंसिरमा बाला झुल्यो युवाबाट वयस्क हुँदा सेतो दारीले गाला फुल्यो आत्मनिर्भर बाटो समाउँदै क्रान्तिमा रमाउँदै … बासमती धानको बास्ना जस्तै क्रान्तिको सुगन्ध छरौँला रित्तिदै गएको बैंशलाई मनको चाहनाले भरौँला ! आत्मनिर्भर बाटो समाउँदै क्रान्तिमा रमाउँदै … यता घुम्न आउ साथी धानखेतमा डुलौंला मीठा-मीठा कुरा...
पुरा पढ्नुहोस
आत्मनिर्भर बाटो समाउँदै