काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनप्रति संयुक्त राजनीतिक दलित संघर्ष समितिले ऐक्यबद्धता जनाएको छ । समितिले मंगलबार एक विज्ञप्तिमार्फत समितिले उक्त ऐक्यबद्धता जनाएको हो । समितिका संयोजक दलजित श्रीपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षकको मागप्रति सरकारलाई गम्भीर हुन...
पुरा पढ्नुहोस
महासंघको आन्दोलनप्रति संघर्ष समितिको ऐक्यबद्धता