(कविता) प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र ल्याउने जिउँदै जलाएको खरानी बोल्दैछु, आवाज उठाएकै भरमा जलाएका थिए हामीलाई, हाम्रो विचार र लक्ष्यमा बगाएको आँखाको पानी बोल्दै हो । जिउँदै जलाएपछि खरानी भइन्छ, बचेको खरानी पनि पानी भइन्छ, म त्यही खरानी बोल्दै छु, जसको अन्त्य...
पुरा पढ्नुहोसबुटवल । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष जानकी सी र सचिवालय सदस्य सरिता सीका आमा छली कुमारी बराहप्रति श्रमिक समुदाय मोर्चा नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाले आज एक शोक वक्तव्य मार्फत...
पुरा पढ्नुहोसकाठमाण्डौ – समाजवादी मोर्चा, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सशक्त आन्दोलनको घोषणा गरेको छ। शनिबार जारी विज्ञप्तिमा मोर्चाले पछिल्लो समय देखिएको जनअसन्तुष्टिको लाभ उठाएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भइरहेको आरोप लगाउँदै...
पुरा पढ्नुहोसश्रमिक समुदाय मोर्चा नेपालको झण्डा ( Flag Of Labourers Communty Fronts, Nepal ) ...
पुरा पढ्नुहोसकास्की।श्रमिक समुदाय मोर्चा नेपाल, गण्डकी प्रदेश समन्वय समितिले आज कास्की प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक थरहरु कानुनले व्यवस्था गरेअनुसार सच्याउन माग गरिएको छ । प्रदेश संयोजक कुमार परियारद्वारा...
पुरा पढ्नुहोसकाठमाडौं । प्रस्तावित निर्वाचन तथा संघीय निजामती कर्मचारी सेवा विधेयक सम्बन्धी छलफल कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिद्वारा उक्त कार्यक्रम गरिएको हो ।नेकपा(समाजवादी) का केन्द्रीय सचिव गणेश विश्वकर्मा...
पुरा पढ्नुहोसकाठमाडौं । चैत्र ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) बाट जनक बहादुर शाहीले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । शाहीको नेतृत्वमा रहेको २१ सदस्यीय पूर्ण प्यानलले...
पुरा पढ्नुहोसकाठमाडौं । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न पार्टी निकटका महिला संगठनहरुद्वारा संयुक्त रूपमा मनाइएको छ । समाजवादी मोर्चा नेपाल निकटका चार संगठन र राष्ट्रिय जनमोर्चा पार्टी निकटको महिला संगठन सहित पाँच संगठनहरुले आज...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले विगतमा जनताले गरेको परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ । काठमाडौंमा एक कम्पनीको उद्घाटनका क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो...
पुरा पढ्नुहोस







