काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गौरव नेतृत्वका स्थायी समिति सदस्य तथा केन्द्रीय कार्यालय सचिव समर्पण भट्टराई पार्टीले पार्टी परित्याग गरेका छन् । भट्टराईले पार्टीको सशस्त्र जनविद्रोहको कार्यदिशामा असहमति जनाउँदै शुक्रबार पार्टी परित्याग गरेको...
पुरा पढ्नुहोस
गौरव नेतृत्वको माओवादी स्थायी समिति सदस्य भट्टराईद्वारा पार्टी परित्याग

