किसानले गर्दै आएको संघर्ष निकै महत्त्वपूर्ण – प्रसान्त सी

झापा । नेकपा कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रसान्त सी.ले पञ्चायत कालदेखि किसानले गर्दै आएको संघर्ष निकै महत्त्वपूर्ण भएको बताउनु भएको छ ।अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, झापाको दोस्रो जिल्ला बैठकमा...

पुरा पढ्नुहोस