एकै परिवारका ४ जनाको हत्या

मुगु  । मुगुको छायाँनाथ रारा नगरपालिका–६, मा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाले स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको...

पुरा पढ्नुहोस