जातीय विभेद गरेका वडाध्यक्षलाई कैद र जरिवाना

कास्की । जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले...

पुरा पढ्नुहोस