बुटवल । रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा...
पुरा पढ्नुहोस
सोती घटनाका २३ जनालाई जन्मकैदको फैसला