समाजवादी मोर्चाको कार्यक्रममा दलित संगठनहरुको ऐक्यबद्धता

काठमाडौं । समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको चैत्र १५ को जनप्रदर्शन तथा जनसभामा समाजवादी दलित मोर्चा नेपालले ऐक्यबद्धता जनाएको छ । मोर्चाले आज एक विज्ञप्ति मार्फत ऐक्यबद्धता जनाएको हो । मोर्चाका संयोजक रामलाल सीद्वारा...

पुरा पढ्नुहोस