अन्तराष्ट्रिय
बुटवल । भारतको १५ औं राष्ट्रपतिको टुंगो आज लाग्दैछ । १८ जुलाईमा भएको राष्ट्रपति पदको निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु भएको छ । दुवै सदन र विधानसभा सदस्यहरुले गरेको मतदानको मतपेटिकाहरु यसअघि नै...
पुरा पढ्नुहोसकाठमाडौं । श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण आक्रोशित मानिसहरूले विरोध प्रदर्शन गरिरहेका बेला श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर अन्यत्र गएका छन् । देश छोड्दा उनले सेनाको विमान प्रयोग गरेका छन् । त्रिहत्तर वर्षीय...
पुरा पढ्नुहोस२४ असार । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर भएको बताइएको छ। नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएका बेला आबेमाथि गोली प्रहार भएको बताइएको छ । जापानको समाचारसंस्था...
पुरा पढ्नुहोसपर्वत : बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ। बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने...
पुरा पढ्नुहोसखोटाङ : प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा एक करोड ९२ लाख ३७ हजार ४८८ रूपैयाँ आम्दानी भएको छ। त्यस्तै एक करोड १५ लाख ३१ हजार ५० रुपैयाँ व्यय भएको छ। हिन्दू, बौद्ध...
पुरा पढ्नुहोसकाठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु २’ ले हलमा पहिलो दिन नै ५ शो पाएको छ। शुक्रबार योसँगै तीन विदेशी फिल्मले पनि नेपाली हलमा स्थान पाएका थिए। आलिया भट्ट अभिनित बलिउड फिल्म...
पुरा पढ्नुहोसकाठमाडौं- युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिक सहरमा प्रवेश गरी आक्रमण गरेपछि दोहोरो हानाहान भएको हो। युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार शनिबार बिहानै गोलाबारीको आवाज सुनिएको छ। स्थानीय...
पुरा पढ्नुहोसतेलुगु सुपरस्टार अजित र हुमा कुरेशी स्टारर ‘वलिमै’लाई कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ प्राप्त भएको छ । चलचित्रले ६२.३६ करोड भारुको ओपनिङ गरेको छ । चलचित्रलाई दर्शकदेखि समीक्षकसम्मको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । अजितको यो...
पुरा पढ्नुहोसआफ्नो पुस्ताको सबैभन्दा सक्षम अभिनेत्रीमध्ये एक आलिया भट्ट प्रायः पर्दामा चञ्चले युवतीका रूपमा देखिँदै आएकी छन् । तर, अब उनले माफिया क्वीन गंगुबाई कठियावाडी’का रूपमा दर्शकहरूलाई चकित पार्न लागेकी छन् । निर्देशक सञ्जय लीला भन्सालीको...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौं । प्रणय दिवसको अवसर पारेर प्रताप दास र अस्मिता अधिकारी स्वरमा ‘तिमी हौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा शिशिरजय खरेलको शब्द तथा संगीत रहेको छ भने विषम आचार्यले एरेन्ज...
पुरा पढ्नुहोस