कला / साहित्य

गणतन्त्र कहाँ छ ?

(कविता) नेताहरू भन्छन् – ‘गणतन्त्र आइसक्यो’! हो, उनीहरूका भाषणमा आइसक्यो, भत्तामा आइसक्यो, गाडी, सुरक्षा, सत्तामा आइसक्यो। तर जनता सोध्छन् – गणतन्त्र कहाँ छ? गणतन्त्र आइसक्यो भने, विदेश किन जान्छ युवा? जसले देश बनाउने सपना देख्नुपर्ने, ऊ नै किन अरूको देश बनाउने मजदुर बन्न बाध्य? गणतन्त्र...

पुरा पढ्नुहोस
देउडा क्षेत्रमा चम्कँदै कार्की

काठमाडौं – दुर्गम जिल्ला मुगुको खत्याड गाउँपालिका–११, लुई रातापानीमा जन्मिएका अनिपाल कार्की (सुप्रिम) पछिल्लो समय देउडा क्षेत्रमा चम्कँदै सशक्त सर्जकको रूपमा स्थापित हुँदै गएका छन् । आफुलाई “भुइँ सर्जक” भन्न रुचाउने कार्कीले हालसम्म झण्डै...

पुरा पढ्नुहोस
शान्ति र हिंसा

 – कविता (एनबी निशान) मान्छेले मान्छेलाई अछुत बनाउनु उनीहरू शान्ति मान्छन् विभेद विरुद्धका आवाजलाई उनीहरू हिंसा ठान्छन् सीमित व्वाँसोहरु मोटाउनुलाई उनीहरू शान्ति मान्छन् आम श्रमजीवीहरुलाई शोषण गर्नुलाई उनीहरू हिंसा ठान्छन् महिलालाई दोस्रो दर्जाको दास बनाउनु उनीहरू शान्ति मान्छन् पुरुष सरह...

पुरा पढ्नुहोस
मसान घाटबाट खरानी बोल्दैछु

(कविता) प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र ल्याउने जिउँदै जलाएको खरानी बोल्दैछु, आवाज उठाएकै भरमा जलाएका थिए हामीलाई, हाम्रो विचार र लक्ष्यमा बगाएको आँखाको पानी बोल्दै हो ।   जिउँदै जलाएपछि खरानी भइन्छ, बचेको खरानी पनि पानी भइन्छ, म त्यही खरानी बोल्दै छु, जसको अन्त्य...

पुरा पढ्नुहोस

#श्रमिक समुदाय मोर्चा नेपालको झण्डा ( #Flag of Labourers Communty Fronts, Nepal )  ...

पुरा पढ्नुहोस
आमा तिमी महान छौ

(कविता) आमाहरूको पनि आमा हजारौं लाखौं वीरहरुको आमा भएकी छ्यौ तिमी आमा मेरो मात्रै कहाँ हो र ? म हरेक दिन, हरेक पल तिम्रो त्यो मलिन अनुहार झलझली सम्झिरहन्छु बिरामी भएर  छट्पटी रहँदा एक ट्याब्लेट सिटामोल एक गिलास पानी नपाउँदा घरिघरि आँखाभरि आँसु मनभरि पीडा लुकाउँदै क्रान्तिका राता...

पुरा पढ्नुहोस
आत्मनिर्भर बाटो समाउँदै

-डिल्ली सी (कविता) साउनमा रोपेको धानको मंसिरमा बाला झुल्यो युवाबाट वयस्क हुँदा सेतो दारीले गाला फुल्यो आत्मनिर्भर बाटो समाउँदै क्रान्तिमा रमाउँदै …   बासमती धानको बास्ना जस्तै क्रान्तिको सुगन्ध छरौँला रित्तिदै गएको बैंशलाई मनको चाहनाले भरौँला ! आत्मनिर्भर बाटो समाउँदै क्रान्तिमा रमाउँदै … यता घुम्न आउ साथी धानखेतमा डुलौंला मीठा-मीठा कुरा...

पुरा पढ्नुहोस
गजल- कम्रेड विप्लवलाई आग्रह

एक पटक सिंहदरबारमा बम पड्काउ विप्लव । तानाशाह प्रवृतिलाई मुठिमा अड्काउ विप्लव । फेरि अर्को जनयुद्ध आवश्यकता छ र देशमा ? इतिहासलाई बिर्सिनेको खुट्टा लड्काउ विप्लव । सामान्ती र दलालहरु नेपाल सिध्याउदै छन? गाउँ देखि शहर सम्म गाला चड्काउ...

पुरा पढ्नुहोस
कार्कीको ‘नसके मलामी आउँला’ सार्वजनि

काठमाडौ । साहित्यकार एवम् लोक देउडा सर्जक अनिपाल कार्कीको “सके नुन बारुला, नसके मलामी आउँला” बोलको लाईभ देउडा सार्वजनिक भएको छ ।   मंगलबार दुर दर्पण लाइभ स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीत Anipal Karki supreme युट्युव...

पुरा पढ्नुहोस
अनिपाल कार्कीको मार्मिक देउडा सार्वजनिक

बहुप्रतिभावान लोक-देउडा सर्जक, गायक एवं साहित्यकार अनिपाल कार्कीको शब्द रचनामा पहिलो लाइभ देउडा गीत सार्वजनिक भएको छ ।   बिहिवार दुर दर्पण लाईभ स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीत बिपना सिंह र नकेन्द्र रोकायको आवाजमा सार्वजनिक भएको...

पुरा पढ्नुहोस