राजनीति

नेपाली विशेषताको समाजवादमा मात्र मुक्ति सम्भव छ : रामलाल सी.

चितवन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले नेपाली विशेषताको सामजवादमा मात्र उत्पीडित जाति र वर्गको मुक्ति सम्भव हुने बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा...

पुरा पढ्नुहोस
संघर्ष समितिले गोष्ठीसहित सशक्त संघर्ष गर्ने

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले वैचारिक गोष्ठी सहित सशक्त संघर्ष गर्ने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै समितिले सो कुरा जनाएको हो ।समितिका संयोजक लोकबहादुर विश्वकर्माको अध्यक्षतामा सोमबार बैठक बसी गरिएको...

पुरा पढ्नुहोस
जातीय मुक्तिका लागि संघर्ष बढाउनुपर्ने

काठमाडौं । समाजवादी मोर्चा नेपाल निकटका जातीय संगठनहरुले जातीय मुक्तिका लागि संघर्ष बढाउनुपर्नेमा जोड दिएका छन् । आज काठमाडौंको माइतीघर मण्डलामा श्रमिक/दलित संगठनहरुद्वारा संयुक्त रुपमा आयोजना गरिएको विरोध कार्यक्रममा उपस्थित श्रमिक/दलित नेताहरुले उक्त कुरामा...

पुरा पढ्नुहोस
संघर्ष समितिले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । श्रमिक /दलित समुदाय माथि भइरहेको जातीय छुवाछुत र हिंसाको विषयमा ध्यानाकर्षण गराउँदै उक्त ज्ञापनपत्र बुझाइएको हो ।संयोजक लोक बहादुर विश्वकर्माको...

पुरा पढ्नुहोस
विभेदका घटनाहरुप्रति मोर्चाको विरोध सभा

काठमाडौं । पछिल्लो समय घटेका जातीय घटनाहरुप्रति श्रमिक समुदाय मोर्चा, नेपालले विरोध सभा सम्पन्न गरेको छ । मोर्चाले आज माइतीघर मण्डलामा उक्त सभा सम्पन्न गरेको हो । सभाका प्रमुख वक्ता श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय...

पुरा पढ्नुहोस
विभेदका घटनाहरुप्रति मोर्चाको ध्यानाकर्षण

काठमाडौं । पछिल्लो समय घटेका जातीय घटनाहरुप्रति श्रमिक समुदाय मोर्चा नेपालले गम्भीर ध्यानाकर्षण गरेको छ । मोर्चाले आज एक विज्ञप्तिमार्फत ध्यानाकर्षण गरेको हो ।     अध्यक्ष रामलाल सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अछाम, सर्लाही र रौतहटमा भएको जातीय...

पुरा पढ्नुहोस
दलालहरुलाई देशको जिम्मा लगाएर हामी चुप बस्दैनौं : विप्लव सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले दलालहरुलाई देशको जिम्मा लगाएर हामी चुप बस्दैनौं भन्नुभएको छ । समाजवादी मोर्चा नेपालद्वारा मंगलबार प्रज्ञाप्रतिष्ठान, काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी...

पुरा पढ्नुहोस
साम्राज्यवादले  नयाँ रवि ल्याउन खोजिरहेको छ : प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले नेपालमा साम्राज्यवादले नयाँ रवि ल्याउन खोजिरहेको बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय समितिको सातौं बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले...

पुरा पढ्नुहोस
मोर्चा बैठकमा रिपोर्टिङ सम्पन्न

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिहरुद्वारा रिपोर्टिङ राख्ने काम सम्पन्न भएको छ । आजदेखि काठमाडौंमा बसेको सातौं पूर्ण बैठकले सो काम गरेको हो ।नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य...

पुरा पढ्नुहोस
एकपटक सत्ता चलाउने अधिकार नेकपाको छ : विप्लव सी

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले ‘एकपटक सत्ता चलाउने अधिकार नेकपाको छ’ भनी जिकिर गर्नुभएको छ । लुम्बिनी प्रदेशको राजनैतिक एवम् वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख आतिथिको रुपमा बोल्दै उहाँले सो जिकिर गर्नुभएको...

पुरा पढ्नुहोस