समाचार

सहयोगीहरुप्रति ध्रबिन्द्रद्वारा धन्यवाद ज्ञापन

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य ध्रबिन्द्र बिकले आफ्नो मृगौलाको उपचार र प्रत्यारोपणमा सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । आज एक धन्यवादपत्र मार्फत उहाँले सहयोगीहरुप्रतति धन्यवाद ज्ञापन गर्नुभएको हो ।करिब...

पुरा पढ्नुहोस
‘सी’ जाति निर्माणको कुरा ऐतिहासिक कदम हो : विप्लव

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले सम्पूर्ण मानव जातिको मुक्तिका निम्ति ‘सी’ जाति निर्माणको कुरा विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक कदम रहेको कुरा बताउनु भएको छ । आज प्युठानमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख...

पुरा पढ्नुहोस
बाढी पहिरेका कारण ९९ को मृत्यु, ७२ बेपत्ता

काठमाडौं । लगातार ३ दिनको अविरल वर्षापछि आएको ठूलो बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म ९९ पुगेको छ ।  ७२ जना बेपत्ता र १०० जना घाइते भएका छन् ।गृह मन्त्रालयका सहसचिव...

पुरा पढ्नुहोस
गायिका सेन्चुरीको घरबेटीप्रति आक्रोश

काठमाडौं। लोकदोहोरी गायिका प्रिया सेन्चुरीले घरबेटीप्रति आक्रोश व्यक्त गरेकी छिन् । मंगलबार दिउँसो फेसबुक पोष्टमार्फत उनले उक्त आक्रोश व्यक्त गरेकी हुन्  ।ओखलढुंगामा जन्मिएकी सेन्चुरी सांगीतिक क्षेत्रलाई अगाडि बढाउँदै करिब १ दशक देखि काठमाडौंको जोरपाटीमा...

पुरा पढ्नुहोस
एमसीसी खारेज नगरे नेपाल फेरि दोस्रो युक्रेन बन्ने छ : गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले एमसिसी परियोजना खारेज नगरे नेपाल दोस्रो युक्रेन बन्ने ठोकुवा गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले काठमाडौं कमलादीस्थित प्रज्ञाभवनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै आज...

पुरा पढ्नुहोस
एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन भरपर्दो माध्यम आवश्यक : घनश्याम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन कमसेकम एउटा भरपर्दो माध्यम चाहिने कुरा बताउनु भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू गर्न अब...

पुरा पढ्नुहोस
एमसीसी माथि अनुगमन गर्न छुट्टै कानुन आवश्यक : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी.ले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन छुट्टै कानुन आवश्यक भएको बताउनु भएको छ । पार्टीको अन्तर्राष्ट्रिय विभागले आज...

पुरा पढ्नुहोस
एमसिसी, एसपिसी र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । एमसिसी, एसपिसी र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न दलहरूको सहभागिता रहेको छ । कार्यक्रमका प्रमुख...

पुरा पढ्नुहोस
पार्टीको जिम्मेवारी बढेको छ – विप्लव सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले पार्टीको जिम्मेवारी अझै बढेको बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सचिवालय सदस्यहरुको जुम बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले आज सो कुरा बताउनु...

पुरा पढ्नुहोस
केन्द्रीय सदस्य सुशीलका पिताप्रति मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

काठमाण्डौ । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य सुशील सी.का पिताप्रति मोर्चाले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाले आज एक वक्तव्यमार्फत श्रद्धाञ्जली अर्पण गरेको हो ।ढोरपाटन – ४ बागलुङ निवासी ७८ वर्षीय पिता तम...

पुरा पढ्नुहोस