जीप दुर्घटना हुँदा दुइको मृत्यु

कालिकोट । कालिकोटको रास्कोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–१ सेरामा ग १ च ४६१० नम्बरको देवनाराण योगीको डबल क्याप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...

पुरा पढ्नुहोस