एमसीसी विरुद्ध बुटवलमा मार्चपास तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल। नेपाल कम्युनिष्ट पार्टीले एमसीसी परियोजना विरुद्ध बुटवलमा मार्चपास तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सरकारले एमसीसी कार्यान्वयनका लागि हस्ताक्षर गरी काम सुरु गरेको विरोधमा नेकपाले कार्यक्रम गरेको हो । नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत...

पुरा पढ्नुहोस