मोर्चाका अध्यक्ष र कार्यालय सचिव गिरफ्तार

काठमाडौं । न्यायाधीश कमलप्रसाद ज्ञवालीको पुत्लादहन कार्यक्रमस्थल जमलबाट श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी. र कार्यालय सचिव कन्चन सी.लाई आज प्रहरीले गिरफ्तार गरेको छ । उहाँहरुलाई दरबारमार्गस्थित प्रहरी वित्तमा राखिएको बुझिएको छ...

पुरा पढ्नुहोस