माओवादी नेताद्वारा आफ्नै कार्यकर्ताको लाखौं रकम ठगी

तुलसीपुर । नेकपा (माओवादी केन्द्र) को विशेष रुपान्तरण अभियान चलिरहेको बेला दाङमा सो पार्टीका एक पालिका इन्चार्जले आफ्नै कार्यकर्ताको लाखौं रकम ठगी गरेको पाइएको छ । नेकपा ( माओवादी केन्द्र) तुलसीपुर उपमहानगर कमिटटीका इन्चार्ज प्रेमराज...

पुरा पढ्नुहोस