झापा । नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध नेकपाले झापा जिल्लाको विभिन्न स्थानमा आइतबार मसाल जुलुस सम्पन्न गरेको छ । उक्त प्रकरणमा आरोपितलाई उन्मुक्ति दिने चलखेल भइरहेकोमा नेकपाले विरोध स्वरुप मसाल जुलुस गरेको हो । भद्रपुर...
पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध झापामा मसाल जुलुस