भेनेजुएला माथिको अमेरिकी हस्तक्षेप विरुद्ध दलित संगठनहरूको विरोध

काठमाडौं । भेनेजुएला माथिको अमेरिकी हस्तक्षेप विरुद्ध दलित संगठनहरुले विरोध जनाएका छन् । बिहिवार विभिन्न सात संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन् ।श्रमिक समुदाय मोर्चा, नेपालका अध्यक्ष रामलाल सी, क्रान्तिकारी दलित मुक्ति...

पुरा पढ्नुहोस
ह्याण्डिक्राफ्ट उत्पादक टोलीले विभागलाई बुझायो पत्र

काठमाडौं । मेटल ह्याण्डिक्राफ्ट उत्पादक टोलीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षक विभागलाई आज ध्यानाकर्षण पत्र बुझाएको छ । श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेशको नेतृत्वमा उक्त पत्र बुझाइएको हो ।विभागका अनुगमन अधिकारी भरत प्रसाद...

पुरा पढ्नुहोस
भेनेजुएलाबारे ट्रम्पको कदमले अमेरिका सुरक्षित : पुर्व उप- राष्ट्रपति ह्यारिस

‎काठमाडौ – भेनेजुएलामा डोनाल्ड ट्रम्प प्रशासनले चालेको कदमले अमेरिका न त सुरक्षित बनाउने, न त बलियो वा सस्तो जीवनयापनतर्फ लैजाने पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले टिप्पणी गरेकी छन् ।ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई “क्रूर...

पुरा पढ्नुहोस
ह्यारिसको प्रतिवाद: ट्रम्प प्रशासनको कथित कदमलाई ‘गैरकानूनी’ र ‘मूर्खतापूर्ण’

काठमाडौ – पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको भन्ने दाबीप्रति कडा आपत्ति जनाएकी छन् । ह्यारिसले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको भन्दै “गैरकानूनी” र...

पुरा पढ्नुहोस
क्रान्तिको निरन्तरता, पुस्तान्तरण होईन  क्रमभंग अबको आवश्यकता

नेपालको पछिल्लो ७५ वर्षको राजनीतिक परिघटनाको इतिहासलाई हेर्ने हो भने संघर्ष, आन्दोलन, युद्ध यो देशले झेल्दै आएको छ तर विडम्बना त यो भयो कि ती कुनै पनि आन्दोलनहरुले जनचाहना अनुसारको आमूल परिवर्तन दिन असमर्थ...

पुरा पढ्नुहोस
सिद्धान्त बिनाको पार्टी निशस्त्र जस्तो हुन्छ : विप्लव सी.

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव विप्लव सी.ले सिद्धान्तबिनाको पार्टी र नेता निशस्त्र जस्तो हुन्छ, भन्नुभएको छ । पार्टीको बागमती प्रदेश स्तरीय प्रशिक्षणको क्रममा उहाँले सो कुरा भन्नुभएको हो ।प्रमुख प्रशिक्षक विप्लवले सिद्धान्त...

पुरा पढ्नुहोस
साम्राज्यवाद नाङ्गो ढंगले आइरहेको छ : प्रकाण्ड सी.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सी.ले साम्राज्यवादीहरु नाङ्गो ढंगले नेपालको सत्तामा आइरहेको बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेशको तेस्रो पूर्ण बैठकमा प्रमुख अतिथिको मन्तव्य राख्दै उहाँले...

पुरा पढ्नुहोस
विप्लवले पाए ‘गुलाफको फूल’

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले चुनाव चिन्ह ‘गुलाफको फूल’ पाएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता भएसंगै सो पार्टीले उक्त चुनाव चिन्ह पाएको हो ।दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह...

पुरा पढ्नुहोस
सानैदेखि राष्ट्रप्रेमी यात्रामा बस्याल

पाल्पा । पाल्पाको पहाडी सुन्दरता माझ बसेको एउटा सानो गाउँ बगनासकाली गाउँपालिका वडा नं. ८, बराङ्दी–बेलौतिखरकमा जन्मिएका सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ नेपाली युवा पुस्ताका लागि प्रेरणाको स्रोत हुन् । सानैदेखि समाज र देशको रूपान्तरणमा सक्रिय...

पुरा पढ्नुहोस
आहुतिको आमाप्रति मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतिको आमाप्रति श्रमिक समुदाय मोर्चा नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाका अध्यक्ष रामलाल सी सहित केन्द्रीय सदस्यहरु घरमै पुगेर श्रद्धाञ्जली अर्पण गरेको हो ।आहुतिकी आमा...

पुरा पढ्नुहोस