मोर्चा सचिवालयको बैठक विप्लव सीको प्रमुख आतिथ्यतामा सम्पन्न

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय सचिवालयको बैठक नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा आज काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा उपस्थित मोर्चाका सचिवालय सदस्यहरुलाई विप्लव सीले प्रशिक्षण दिनुभएको छ ।प्रशिक्षणका...

पुरा पढ्नुहोस
समरका दिन’को विमोचन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले ‘समरका दिन’ संस्मरण पुस्तकको विमोचन गर्नुभएको छ । सहिद परिवार तथा नेपाल कम्युनिस्ट पार्टीका नेतृ शिला यादवद्वारा लिखित उक्त संस्मरणको आज कमलादी स्थित प्रज्ञा भवनमा उहाँले...

पुरा पढ्नुहोस
सम्झनामा विनोदलाल क. मोहित

(संस्मरण) बर्षे ऋतुको विलय पछि श्रद्धा ऋतुको आगमन हुन्छ । सबैलाई दशै र तिहार जस्ता ठूला पर्वहरूले छाईसकेको हुन्छ । असारे सङ्क्रान्तीको शुरुवात सँगै मालिके पुर्णिमा (जनै पूर्णिमा) को आगमन हुन्छ र भनिन्छ यस बर्षका...

पुरा पढ्नुहोस
दलित संगठनहरुद्वारा सार्वभौम अन्तरिम संयुक्त सरकारको माग

काठमाडौ । विभिन्न राजनीतिक दलित संगठनहरुद्वारा सार्वभौम अन्तरिम संयुक्त सरकारको माग गरिएको छ । संगठनहरुले आज संयुक्त प्रेस वक्तव्य मार्फत सो माग गरेको हो ।   श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सी, क्रान्तिकारी दलित मुक्ति...

पुरा पढ्नुहोस
बलात्कारमा संलग्नलाई कार्वाही गर्न मोर्चाको माग

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनीमा भएको बलात्कार घटनामा संलग्नहरुलाई कार्वाही गर्न श्रमिक समुदाय मोर्चा नेपाल, कर्णाली प्रदेशले माग गरेको छ । मोर्चाले आज विज्ञप्तीमार्फत सो माग गरेको हो ।   प्रदेश इन्चार्ज जनक सीद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको...

पुरा पढ्नुहोस
उमेश सिके रचित गीतका गायक, गायिका पुरस्कृत

काठमाडौं । श्रमिक समुदाय मोर्चा, नेपालका सचिव तथा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी उमेश सीकेद्वारा रचित गीतका गायक, गायिका पुरस्कृत भएका छन् । “पंक्षी भए आकाशमा उडिरहन्थें …” गीतका गायक रामभक्त...

सुनचाँदी व्यवसायीको आन्दोलनप्रति मोर्चाको ऐक्यबद्धता

काठमाडौ । सुनचाँदी व्यवसायीको आन्दोलनप्रति श्रमिक समुदाय मोर्चा नेपालले ऐक्यबद्धता जनाएको छ । मोर्चाका अध्यक्ष रामलाल सी. लगायत केन्द्रीय सदस्यहरु रत्नपार्कस्थित व्यवसायीको रिले अनशनमा उपस्थित भएर आज ऐक्यबद्धता जनाएको हो । राज्यले व्यवसायीहरुको माग छिटो...

पुरा पढ्नुहोस
सुनचाँदी व्यवसायीको आन्दोलनप्रति संघर्ष समितिको ऐक्यबद्धता

काठमाडौ । सुनचाँदी व्यवसायीको आन्दोलनप्रति संयुक्त दलित राजनीतिक संघर्ष समितिले ऐक्यबद्धता जनाएको छ । समितिले आज प्रेस विज्ञप्ति मार्फत ऐक्यबद्धता जनाएको हो । संघर्ष समितिका संयोजक तथा पूर्व मन्त्री दलजीत श्रीपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा व्यवसायीले अगाडि...

पुरा पढ्नुहोस