अपमानजनक थर सच्याउन माग

श्रमिक समुदाय मोर्चा नेपाल, गण्डकी प्रदेश समन्वय समितिले आज कास्की प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक थरहरु कानुनले व्यवस्था गरेअनुसार सच्याउन माग गरिएको छ । प्रदेश संयोजक कुमार परियारद्वारा हस्ताक्षरित...

पुरा पढ्नुहोस
विप्लव नेतृत्वको नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न

विप्लव नेतृत्वको नेकपा निकट श्रमिक समुदाय  मोर्चा नेपाल केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आज काठमाण्डौमा सम्पन्न भएको छ । बैठकले राजनैतिक, वैचारिक, सांगठनिक, उत्पादन लगायत विषयमा विभिन्न निर्णय गरेको छ । मोर्चाले सहकारी र उत्पादन...

पुरा पढ्नुहोस
एमसीसी छल्न पर्वत पुगेका अर्थमन्त्री शर्मा घुमघाममा व्यस्त

पर्वत : बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ। बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने...

पुरा पढ्नुहोस
हलेसीमा तीन वर्षमा दुई करोड भेटी संकलन

खोटाङ : प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा एक करोड ९२ लाख ३७ हजार ४८८ रूपैयाँ आम्दानी भएको छ। त्यस्तै एक करोड १५ लाख ३१ हजार ५० रुपैयाँ व्यय भएको छ। हिन्दू, बौद्ध...

पुरा पढ्नुहोस
‘रियल’मा फरार पल ‘रिल’मा सार्वजनिक, हलवाला भन्छन्- ‘दर्शकको साथ’

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु २’ ले हलमा पहिलो दिन नै ५ शो पाएको छ। शुक्रबार योसँगै तीन विदेशी फिल्मले पनि नेपाली हलमा स्थान पाएका थिए। आलिया भट्ट अभिनित बलिउड फिल्म...

पुरा पढ्नुहोस
युक्रेनको राजधानीमा दोहोरो भिडन्त

काठमाडौं- युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिक सहरमा प्रवेश गरी आक्रमण गरेपछि दोहोरो हानाहान भएको हो। युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार शनिबार बिहानै गोलाबारीको आवाज सुनिएको छ। स्थानीय...

पुरा पढ्नुहोस
‘पुष्पा’ लाई पछि छाड्दै ‘वलिमै’ लाई बम्पर ओपनिङ

तेलुगु सुपरस्टार अजित र हुमा कुरेशी स्टारर ‘वलिमै’लाई कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ प्राप्त भएको छ । चलचित्रले ६२.३६ करोड भारुको ओपनिङ गरेको छ । चलचित्रलाई दर्शकदेखि समीक्षकसम्मको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । अजितको यो...

पुरा पढ्नुहोस
‘गंगुबाई कठियावाडी’मा आत्मविश्वास गुमाएकी आलिया

आफ्नो पुस्ताको सबैभन्दा सक्षम अभिनेत्रीमध्ये एक आलिया भट्ट प्रायः पर्दामा चञ्चले युवतीका रूपमा देखिँदै आएकी छन् । तर, अब उनले माफिया क्वीन गंगुबाई कठियावाडी’का रूपमा दर्शकहरूलाई चकित पार्न लागेकी छन् । निर्देशक सञ्जय लीला भन्सालीको...

पुरा पढ्नुहोस
प्रताप दास र अस्मिता अधिकारीको ‘तिमी हौ तिमी’

३ फागुन, काठमाडौं । प्रणय दिवसको अवसर पारेर प्रताप दास र अस्मिता अधिकारी स्वरमा ‘तिमी हौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा शिशिरजय खरेलको शब्द तथा संगीत रहेको छ भने विषम आचार्यले एरेन्ज...

पुरा पढ्नुहोस
सन्तोष र अस्मिताको ‘आँखा झिमिक्क…’

काठमाडौं । सन्तोष श्रेष्ठको स्वर र संगीतमा ‘आँखा झिमिक्क पारेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ बिटको उक्त गीत सन्तोष श्रेष्ठसँगै अस्मिता अधिकारीले पनि गाएकी छन् । गीतका शब्द साहित्यकार सुरेन्द्र महर्जन...

पुरा पढ्नुहोस