समाचार

नेपाली विशेषताको समाजवादमा मात्र मुक्ति सम्भव छ : रामलाल सी.

चितवन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले नेपाली विशेषताको सामजवादमा मात्र उत्पीडित जाति र वर्गको मुक्ति सम्भव हुने बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा...

पुरा पढ्नुहोस
संघर्ष समितिले गोष्ठीसहित सशक्त संघर्ष गर्ने

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले वैचारिक गोष्ठी सहित सशक्त संघर्ष गर्ने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै समितिले सो कुरा जनाएको हो ।समितिका संयोजक लोकबहादुर विश्वकर्माको अध्यक्षतामा सोमबार बैठक बसी गरिएको...

पुरा पढ्नुहोस
कथित तल्लो जाति भएकै कारण उपचार नपाएर मरेका थिए पहिलो सहिद रम्तेल

कसरी भयो रम्तेलको मृत्यु ? २०५२ साल फागुन १४ गते गोरखामा स्कुल पढ्न गएका ११ वर्षीय बालक दिलबहादुर रम्तेलमाथि प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो । तत्कालीन विद्रोही पक्ष माओवादीले उनलाई ‘जनयुद्ध’का क्रममा पहिलो पटक...

पुरा पढ्नुहोस
काभ्रेमा दलित महिलामाथि कुटपिट

 काठमाडौं। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका – ४ चौबासमा दलित महिलामाथि निर्घात कुटपिट भएको छ ।     चौबासको पाक्पा टोलमा बस्ने ५७ वर्षिया मसली सार्कीलाई चौबासकै उर्लेनीका विजय तामाङले फागुन ४ गते दिउँसो साढे ३ बजेतिर चौबास बजारमा...

पुरा पढ्नुहोस
जातीय मुक्तिका लागि संघर्ष बढाउनुपर्ने

काठमाडौं । समाजवादी मोर्चा नेपाल निकटका जातीय संगठनहरुले जातीय मुक्तिका लागि संघर्ष बढाउनुपर्नेमा जोड दिएका छन् । आज काठमाडौंको माइतीघर मण्डलामा श्रमिक/दलित संगठनहरुद्वारा संयुक्त रुपमा आयोजना गरिएको विरोध कार्यक्रममा उपस्थित श्रमिक/दलित नेताहरुले उक्त कुरामा...

पुरा पढ्नुहोस
कीट विश्वविद्यालयमा भएको घटनाप्रति दु:ख व्यक्त, सुरक्षामा कडा गरियो

काठमाडौं – भारतको ओडिशा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयले फेब्रुअरी १६ मा भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरेको छ। विश्वविद्यालय प्रशासनले उक्त घटनापछि कडा कदम चालेको बताएको छ।     घटनापछि सुरक्षालाई थप मजबुत...

पुरा पढ्नुहोस
संघर्ष समितिले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । श्रमिक /दलित समुदाय माथि भइरहेको जातीय छुवाछुत र हिंसाको विषयमा ध्यानाकर्षण गराउँदै उक्त ज्ञापनपत्र बुझाइएको हो ।संयोजक लोक बहादुर विश्वकर्माको...

पुरा पढ्नुहोस
विभेदका घटनाहरुप्रति मोर्चाको विरोध सभा

काठमाडौं । पछिल्लो समय घटेका जातीय घटनाहरुप्रति श्रमिक समुदाय मोर्चा, नेपालले विरोध सभा सम्पन्न गरेको छ । मोर्चाले आज माइतीघर मण्डलामा उक्त सभा सम्पन्न गरेको हो । सभाका प्रमुख वक्ता श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय...

पुरा पढ्नुहोस
विभेदका घटनाहरुप्रति मोर्चाको ध्यानाकर्षण

काठमाडौं । पछिल्लो समय घटेका जातीय घटनाहरुप्रति श्रमिक समुदाय मोर्चा नेपालले गम्भीर ध्यानाकर्षण गरेको छ । मोर्चाले आज एक विज्ञप्तिमार्फत ध्यानाकर्षण गरेको हो ।     अध्यक्ष रामलाल सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अछाम, सर्लाही र रौतहटमा भएको जातीय...

पुरा पढ्नुहोस
दलालहरुलाई देशको जिम्मा लगाएर हामी चुप बस्दैनौं : विप्लव सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले दलालहरुलाई देशको जिम्मा लगाएर हामी चुप बस्दैनौं भन्नुभएको छ । समाजवादी मोर्चा नेपालद्वारा मंगलबार प्रज्ञाप्रतिष्ठान, काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी...

पुरा पढ्नुहोस