समाचार

आम्दा अस्पतालको भवन व्यक्तिको नाममा नामकरण गर्ने निर्णयको मोर्चाद्वारा विरोध

रुपन्देही । आम्दा नेपालद्वारा सञ्चालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको प्रशासनिक भवनको नाम राजनैतिक व्यक्तिको नाममा नामाकरण गर्ने निर्णयको समाजवादी मोर्चा नेपाल, रुपन्देहीले विरोध जनाएको छ । बुटवल उपमहानगरपालिकाका मेयर तथा अस्पताल व्यवस्थापन...

पुरा पढ्नुहोस
केन्द्रीय सदस्य सुशील सी का बुवाप्रति मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सदस्य क. सुशील सी.को  बुवा प्रति मोर्चाले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी.ले वक्तव्य मार्फत श्रद्धाञ्जली  अर्पण गर्नुभएको हो । वि.स. २०८१।४।१२ गते बाग्लुङ्ग जिल्ला ढोरपाटन-४...

पुरा पढ्नुहोस
कार्कीको ‘नसके मलामी आउँला’ सार्वजनि

काठमाडौ । साहित्यकार एवम् लोक देउडा सर्जक अनिपाल कार्कीको “सके नुन बारुला, नसके मलामी आउँला” बोलको लाईभ देउडा सार्वजनिक भएको छ ।   मंगलबार दुर दर्पण लाइभ स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीत Anipal Karki supreme युट्युव...

पुरा पढ्नुहोस
दैलेख – काठमाडाैं समाजवादी मञ्चको प्रथम भेला सम्पन्न

काठमाडौं । दैलेख – काठमाडौं समाजवादी मञ्चको प्रथम भेला आज काठमाडौंको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजको हलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज सुशील सी.ले...

पुरा पढ्नुहोस
नेपाल कम्युनिष्ट पार्टी कास्कीले थाल्यो उत्पादन

कास्की । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले जिल्लामा उत्पादन कार्यक्रम थालेको छ । पार्टीले पोखरा २६ र पोखरा १४ मा सामूहिक कृषि सुरुवात गरेको हो । यसपालि साङ्केतिक रुपमा सामूहिक उत्पादन सुरु गरिएको जनाउँदै...

पुरा पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना, क्याप्टेनको सकुशल उद्धार

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । हालसम्म १८ जनाको शव फेला परेको बताइएको छ...

पुरा पढ्नुहोस
पोल्ट्रीफार्म संचालनमा ल्याउँदै, नेकपा बागमती प्रदेश

काठमाडौं – नेकपा केन्द्रिय कार्यालय तथा बागमती प्रदेशको संयुक्त आयोजनामा पोल्ट्रीफार्म निर्माण कार्य सुरु गरिएको छ ।   पार्टीको केन्द्रीय निति अनुसार आत्मनिर्भरका लागि उत्पादनको नितिलाई अवलम्बन गर्दै स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड...

पुरा पढ्नुहोस
एसिया कपका ‘बेस्ट फाइटर’ लगायत विजयी खेलाडीलाई मोर्चाद्वारा विमानस्थलमा स्वागत

काठमाडौं । सातौँ एसिया कपका ‘बेस्ट फाइटर’ लगायत विजयी खेलाडीहरूलाई श्रमिक समुदाय मोर्चा नेपालले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । ‘बेष्ट फाइटर’ रितिका दर्नाल र अन्तर्राष्ट्रिय रेफ्री रमिला तिखत्री साथै सम्पुर्ण खेलाडीहरूलाई...

पुरा पढ्नुहोस
विप्लव निकट युवाद्वारा मेनपावर घेराउ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले बसुन्धाराको एक मेनपावर कम्पनीमा दबाब स्वरूप आज घेराउ कार्यक्रम गरेको छ । दर्जनौं युवाहरूबाट पैसा अशुल्ने र अलपत्र पर्ने काम गरिरहेको हुँदा मास्टर जब प्रालिलाई संगठनले...

पुरा पढ्नुहोस
कालिकोटमा भएको जातीय घटनाको श्रमिक मोर्चाद्वारा भत्सर्ना

काठमाडौं । कालिकोटमा सोमबार साँझ भएको जातीय घटनाको श्रमिक समुदाय मोर्चा, नेपालले भत्सर्ना गरेको छ । मोर्चाले आज एक विज्ञप्ती मार्फत भत्सर्ना गरेको हो ।मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सीद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत दोषीलाई कडा कार्वाही...

पुरा पढ्नुहोस