समाचार
काठमाण्डौ – समाजवादी मोर्चा, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सशक्त आन्दोलनको घोषणा गरेको छ। शनिबार जारी विज्ञप्तिमा मोर्चाले पछिल्लो समय देखिएको जनअसन्तुष्टिको लाभ उठाएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भइरहेको आरोप लगाउँदै...
पुरा पढ्नुहोसश्रमिक समुदाय मोर्चा नेपालको झण्डा ( Flag Of Labourers Communty Fronts, Nepal ) ...
पुरा पढ्नुहोसकास्की।श्रमिक समुदाय मोर्चा नेपाल, गण्डकी प्रदेश समन्वय समितिले आज कास्की प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक थरहरु कानुनले व्यवस्था गरेअनुसार सच्याउन माग गरिएको छ । प्रदेश संयोजक कुमार परियारद्वारा...
पुरा पढ्नुहोसकाठमाडौं । प्रस्तावित निर्वाचन तथा संघीय निजामती कर्मचारी सेवा विधेयक सम्बन्धी छलफल कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिद्वारा उक्त कार्यक्रम गरिएको हो ।नेकपा(समाजवादी) का केन्द्रीय सचिव गणेश विश्वकर्मा...
पुरा पढ्नुहोसकाठमाडौं । चैत्र ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) बाट जनक बहादुर शाहीले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । शाहीको नेतृत्वमा रहेको २१ सदस्यीय पूर्ण प्यानलले...
पुरा पढ्नुहोसकाठमाडौं । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न पार्टी निकटका महिला संगठनहरुद्वारा संयुक्त रूपमा मनाइएको छ । समाजवादी मोर्चा नेपाल निकटका चार संगठन र राष्ट्रिय जनमोर्चा पार्टी निकटको महिला संगठन सहित पाँच संगठनहरुले आज...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले विगतमा जनताले गरेको परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ । काठमाडौंमा एक कम्पनीको उद्घाटनका क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो...
पुरा पढ्नुहोसचितवन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले नेपाली विशेषताको सामजवादमा मात्र उत्पीडित जाति र वर्गको मुक्ति सम्भव हुने बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा...
पुरा पढ्नुहोसकाठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले वैचारिक गोष्ठी सहित सशक्त संघर्ष गर्ने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै समितिले सो कुरा जनाएको हो ।समितिका संयोजक लोकबहादुर विश्वकर्माको अध्यक्षतामा सोमबार बैठक बसी गरिएको...
पुरा पढ्नुहोसकसरी भयो रम्तेलको मृत्यु ? २०५२ साल फागुन १४ गते गोरखामा स्कुल पढ्न गएका ११ वर्षीय बालक दिलबहादुर रम्तेलमाथि प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो । तत्कालीन विद्रोही पक्ष माओवादीले उनलाई ‘जनयुद्ध’का क्रममा पहिलो पटक...
पुरा पढ्नुहोस