समाचार

भिख मागेर युद्ध जितिन्न : विप्लव सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले भिख मागेर युद्ध जितिन्न भन्नुभएको छ । काठमाडौंमा आयोजित ध्रुवीकरण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।१५६ औं लेनिन जयन्ती र नेपाल कम्युनिस्ट पार्टीको ७७...

पुरा पढ्नुहोस
श्रमिक विभागको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । प्रवासी नेपाली जनसमाज, भारत श्रमिक विभागको जुम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विभागको आयोजनामा आज उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख प्रशिक्षक श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीले श्रमिक...

पुरा पढ्नुहोस
महासंघको आन्दोलनप्रति संघर्ष समितिको ऐक्यबद्धता

काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनप्रति संयुक्त राजनीतिक दलित संघर्ष समितिले ऐक्यबद्धता जनाएको छ । समितिले मंगलबार एक विज्ञप्तिमार्फत समितिले उक्त ऐक्यबद्धता जनाएको हो ।समितिका संयोजक दलजित श्रीपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षकको मागप्रति सरकारलाई गम्भीर हुन...

पुरा पढ्नुहोस
बलात्कार प्रयासमा संलग्नलाई कार्वाही गर्न मोर्चाको माग

बलात्कार प्रयासमा संलग्नलाई कार्वाही गर्न मोर्चाको मा काठमाडौं । सिराहाकी आनन्ददेवी सदायलाई बलात्कार प्रयास गर्नेहरूलाई कार्वाही गर्न श्रमिक समुदाय मोर्चा नेपाल, मधेस प्रदेशले माग गरेको छ । मोर्चाले आज एक वक्तव्य मार्फत उक्त माग गरेको...

पुरा पढ्नुहोस
नक्कली सवारी चालक अनुमतिपत्र प्रकरणमा संलग्न ४ जना पक्राउ

  काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयुक्त टोलीले नक्कली सवारी चालक अनुमति पत्र वितरणमा संलग्न रहेको आरोपमा बाँकेको नेपालगञ्जबाट चार जनालाई पक्राउ गरेको छ । आयोगको टंगालस्थित केन्द्रीय कार्यालय, बुटवल कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयबाट...

पुरा पढ्नुहोस
पारिश्रमिक नदिएकोमा मोर्चाले गर्‍यो भत्सर्ना

काठमाडौं । करिब तीन दशकसम्म गोठालोको रुपमा काम गराएर पारिश्रमिक नदिएको घटनाप्रति श्रमिक समुदाय मोर्चा नेपाल, मधेस प्रदेशले घोर भत्सर्ना गरेको छ । मोर्चाले आज एक वक्तव्य मार्फत सो भत्सर्ना गरेको हो ।मोर्चाका मधेस...

पुरा पढ्नुहोस
मुख्य राजमार्गमा आंशिक तथा पूर्ण अवरोध : वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

  काठमाडौं– देशका विभिन्न भागका मुख्य राजमार्गहरूमा सवारीसाधनको आवागमन आंशिक वा पूर्ण रूपमा प्रभावित हुने भएको छ । प्रहरी कार्यालयहरूबाट प्राप्त जानकारी अनुसार, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा सडक मर्मत तथा अन्य कारणले...

पुरा पढ्नुहोस
शिक्षक आन्दोलनमा दलित मोर्चाको ऐक्यबद्धता

काठमाण्डौं – देशव्यापी रूपमा जारी शिक्षक आन्दोलनप्रति समाजवादी दलित मोर्चा नेपालले ऐक्यबद्धता जनाउँदै सरकारलाई शिक्षकका मागहरु सम्बोधन गर्न गम्भीर आग्रह गरेको छ । मोर्चाले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूको न्यायपूर्ण मागप्रति समर्थन...

पुरा पढ्नुहोस
राजावादीहरुको अपराधिक क्रियाकलाप नियन्त्रण गर्न मोर्चाको माग

  काठमाडौं । राजावादीहरुको अपराधिक क्रियाकलाप नियन्त्रण गर्न समाजवादी दलित मोर्चा नेपालले सरकारसंग माग गरेको छ । मोर्चाले आज विज्ञप्तीमार्फत सो माग गरेको हो ।   समाजवादी मोर्चा नेपालमा आवद्ध चार राजनीतिक पार्टी निकटका चार दलित संगठनहरुद्वारा...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं : समाजवादी मोर्चाको बैठक जारी रहेको छ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो। बैठकमा नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द, ...

पुरा पढ्नुहोस