समाज

सी जातिको मान्यताका लागि हस्ताक्षर अभियान

काठमाडौं । सी जातिको मान्यताका लागि दबाव स्वरुप युवा संगठन नेपालद्वारा हस्ताक्षर संकलन अभियानको उद्घाटन गरिएको छ ।  पचालझरना गाउँपालिकाको धमालिबाट आज अभियान  सुरु गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
आवाज सम्प्रेषण मासिक विप्लवद्वारा विमोचन

कपिलवस्तु । श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय प्रकाशन ‘आवाज सम्प्रेषण मासिक’ पत्रिका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा औपचारिक विमोचन गरिएको छ । कपिलवस्तुमा आजदेखि सुरु भएको मोर्चाको छैठौं बैठक उद्घाटनका क्रममा सो पत्रिका विमोचन...

पुरा पढ्नुहोस
जनकलाकार हिमशिखर सी सम्मानित

काठमाडौं । जनसाँस्कृतिक महासङ्घद्वारा जनयुद्धका संगीतकार हिमशिखर सी.लाई  सम्मान गरिएको छ । महासङ्घको सुदूरपश्चिम प्रदेशको तेस्रो सम्मेलनमा लम्कीचुहा नगरपालिका निवासी कालिकोट पचालना २ का सी लगायत ११ जना कलाकार र साहित्यकारहरुलाई सम्मान गरिएकाे हाे ...

पुरा पढ्नुहोस
मंगल सी.लाई मातृशोक, मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । श्रामिक समुदाय मोर्चा नेपाल उपत्यका ब्युरो सदस्य तथा काठमाण्डौं ३ नं. जिल्ला संयोजक मंगल सी.लाई मातृशोक परेको छ । उहाँका आमा मिश्री रोक्काको ८३ वर्षको उमेरमा सोमबार निधन भएको हो । मोर्चा उपत्यका...

पुरा पढ्नुहोस
मोर्चाको ललितपुर जिल्ला सम्मेलन आयोजक समिति गठन

मोर्चाको ललितपुर जिल्ला सम्मेलन आयोजक समिति गठन काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल, ललितपुर जिल्ला सम्मेलन आयोजक समिति गठन भएको छ ।  सुर्य सी.को नेतृत्त्वमा ११ सदस्यीय  समिति गठन भएको हो ।      नेप्सिस इन्टरनेशनल कलेज,...

पुरा पढ्नुहोस
भालुवाङ बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो

बुटवल । भालुवाङ बस दुर्घटनामा मृतकको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन...

पुरा पढ्नुहोस
बाजुरामा गर्भवती महिलालाई बलात्कार, पीडितका श्रीमान र देवरलाई प्रहरीले उल्टै थुनामा राखेपछि चौतर्फी विरोध

  सुर्खेत । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर- ३ मा एक पुरुषले श्रमिक समुदायको गर्भवती महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । सोही गाउँ बस्ने जङ्गसिंह बुढाले उक्त महिलालाई बलात्कार गरेको भन्ने कुरा सार्वजनिक...

पुरा पढ्नुहोस
श्रमिक मोर्चाद्वारा निर्मित आवास भुकम्प पीडितलाई हस्तान्तरण  

जाजरकोट । श्रमिक समुदाय मोर्चा नेपालद्वारा निर्मित अस्थायी आवास जाजरकोट भूकम्प पीडितलाई हस्तान्तरण गरिएको छ । शनिबार हस्तान्तरण कार्यक्रममार्फत मार्फत उक्त आवास हस्तान्तरण गरिएको हो ।       मोर्चा अस्थायी आवास निर्माण टिमले  भेरी...

पुरा पढ्नुहोस
वडाअध्यक्षलाई जातीय गालीगलौज

कालिकोट । कालिकोट पचालझरना गाउँपालिका वडा नम्बर २ का अध्यक्ष करबिरे बि.क.लाई जातीय अपमानजनक गालीगलौज गरेको अडियो बाहिरिएको छ ।  स्वास्थ्य चौकी सार्ने बिषयलाई लिएर भएको विवादमा वडाअध्यक्षलाई उक्त गालीगलौज गरिएको हो । बदालकोट स्वास्थ्य...

पुरा पढ्नुहोस
क्रान्तिमा सूचना-प्रविधिको प्रयोग अपरिहार्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सी.ले क्रान्तिमा सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको कुरा बताउनु भएको छ । जनपत्रकार संगठन नेपाल, बागमती प्रदेशद्वारा काठमाडौंमा आयोजना गरिएको मोबाइल...

पुरा पढ्नुहोस