ब्रेकिंग न्युज

संघर्षको यात्राबाट प्रतिनिधिसभासम्म: रंगवीर परियार

मुगु । खत्याड गाउँपालिका–९, नखर्जी निवासी रंगवीर परियार (संगम सी) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मुगुबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तर्फबाट गुलाफको फूल चुनाव चिन्ह लिएर...

पुरा पढ्नुहोस
भेनेजुएलाबारे ट्रम्पको कदमले अमेरिका सुरक्षित : पुर्व उप- राष्ट्रपति ह्यारिस

‎काठमाडौ – भेनेजुएलामा डोनाल्ड ट्रम्प प्रशासनले चालेको कदमले अमेरिका न त सुरक्षित बनाउने, न त बलियो वा सस्तो जीवनयापनतर्फ लैजाने पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले टिप्पणी गरेकी छन् ।ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई “क्रूर...

पुरा पढ्नुहोस
ह्यारिसको प्रतिवाद: ट्रम्प प्रशासनको कथित कदमलाई ‘गैरकानूनी’ र ‘मूर्खतापूर्ण’

काठमाडौ – पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको भन्ने दाबीप्रति कडा आपत्ति जनाएकी छन् । ह्यारिसले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको भन्दै “गैरकानूनी” र...

पुरा पढ्नुहोस
समितिको बैठकमा सांसद कुसारीद्वारा सभापतिमाथि माइक प्रहार

  नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेकी छन् । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार भएको बैठकमा माओवादीकी सांसद कुसारीले नेम प्लेट र...

पुरा पढ्नुहोस
नक्कली सवारी चालक अनुमतिपत्र प्रकरणमा संलग्न ४ जना पक्राउ

  काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयुक्त टोलीले नक्कली सवारी चालक अनुमति पत्र वितरणमा संलग्न रहेको आरोपमा बाँकेको नेपालगञ्जबाट चार जनालाई पक्राउ गरेको छ । आयोगको टंगालस्थित केन्द्रीय कार्यालय, बुटवल कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयबाट...

पुरा पढ्नुहोस
मुख्य राजमार्गमा आंशिक तथा पूर्ण अवरोध : वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

  काठमाडौं– देशका विभिन्न भागका मुख्य राजमार्गहरूमा सवारीसाधनको आवागमन आंशिक वा पूर्ण रूपमा प्रभावित हुने भएको छ । प्रहरी कार्यालयहरूबाट प्राप्त जानकारी अनुसार, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा सडक मर्मत तथा अन्य कारणले...

पुरा पढ्नुहोस
शिक्षक आन्दोलनमा दलित मोर्चाको ऐक्यबद्धता

काठमाण्डौं – देशव्यापी रूपमा जारी शिक्षक आन्दोलनप्रति समाजवादी दलित मोर्चा नेपालले ऐक्यबद्धता जनाउँदै सरकारलाई शिक्षकका मागहरु सम्बोधन गर्न गम्भीर आग्रह गरेको छ । मोर्चाले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूको न्यायपूर्ण मागप्रति समर्थन...

पुरा पढ्नुहोस
सङ्घर्ष समितिद्वारा सरकारलाई कडा कदम चाल्न माग

  काठमाडौं – संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले हालै काठमाडौंमा भएको अराजक गतिविधिको कडा निन्दा गर्दै दोषीलाई कानुनी कारवाही गर्न सरकारसँग माग गरेको छ । समितिको आज बसेको बैठकले एक विज्ञप्ति मार्फत सो माग गरेको...

पुरा पढ्नुहोस
इजरायलद्वारा युद्धविराम उल्लङ्घन गर्दै प्यालेस्टिनमा नरसंहार

काठमाडौं, नेपाल – अमेरिकी साम्राज्यवादको समर्थन प्राप्त जियोनिस्ट इजरायलले युद्धविराम उल्लङ्घन गर्दै गाजा, प्यालेस्टिनमा बर्बर हमला गरेको छ । पछिल्लो आक्रमणमा ४०० भन्दा बढी निर्दोष प्यालेस्टिनीहरू मारिएका छन् । जसमा महिला र बालबालिकाहरू  रहेका...

पुरा पढ्नुहोस
“जातीय विभेद सामाजिक कलंक, यसको अन्त्य हुनैपर्छ – पूर्वप्रधानमन्त्री झलनाथ खनाल”

काठमाडौं – ६०औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा नेपालको दलित आन्दोलनको समिक्षा र भावी एजेन्डा विषयक राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति, राष्ट्रिय दलित आयोग र विभिन्न...

पुरा पढ्नुहोस