ब्रेकिंग न्युज

बन्दको पूर्वसन्ध्यामा देशभर मोर्चाको मसाल जुलुस

पाल्पा। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा मसाल जुलुस गरेको छ । त्यसैगरी पाल्पाको सदरमुकाम तानसेन, सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान बजार, रिब्दिकोट, रैनादेवी...

पुरा पढ्नुहोस
निहारिकाद्वारा राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास

काठमाण्डौ । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् । निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास...

पुरा पढ्नुहोस
नेकपा नेता केसिको हत्याको आरोपमा एक जना पक्राउ

पाल्पा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान केसी(महेन्द्र)को हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लोकमानका छोरा लोकेशकुमार खत्रीको जाहेरीका आधारमा प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो ।...

पुरा पढ्नुहोस
पूर्व प्रधानमन्त्री माथि गोली प्रहार, अवस्था गम्भीर

२४ असार । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर भएको बताइएको छ। नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएका बेला आबेमाथि गोली प्रहार भएको बताइएको छ । जापानको समाचारसंस्था...

पुरा पढ्नुहोस
वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ, तेस्रो वरीयतामा महरा रहने महासचिवमा विवाद यथावत्

काठमाडौँ — माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अपुरो स्थायी कमिटी र पोलिटब्युरो चयन गर्दै सकिएको छ । ‘आठौं राष्ट्रिय महाधिवेशनको संगठनात्मक कार्यदिशालाई लागू गर्न पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने’...

पुरा पढ्नुहोस
विप्लव नेतृत्वको नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न

विप्लव नेतृत्वको नेकपा निकट श्रमिक समुदाय  मोर्चा नेपाल केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आज काठमाण्डौमा सम्पन्न भएको छ । बैठकले राजनैतिक, वैचारिक, सांगठनिक, उत्पादन लगायत विषयमा विभिन्न निर्णय गरेको छ । मोर्चाले सहकारी र उत्पादन...

पुरा पढ्नुहोस
प्रभासको ‘राधे श्याम’ शुक्रबारदेखि अमेजन प्राइममा

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार प्रभास र पूजा हेग्डे अभिनित फिल्म‘राधे श्याम’ले बक्स अफिसमा ठिकठाक कमाइ गरेको छ । गत मार्च ११ देखि सिनेमा हलमा प्रदर्शन भएको यो फिल्मले बक्स अफिसमा सोचेजति सफलता हात...

पुरा पढ्नुहोस
एमसीसी छल्न पर्वत पुगेका अर्थमन्त्री शर्मा घुमघाममा व्यस्त

पर्वत : बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ। बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने...

पुरा पढ्नुहोस
हलेसीमा तीन वर्षमा दुई करोड भेटी संकलन

खोटाङ : प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा एक करोड ९२ लाख ३७ हजार ४८८ रूपैयाँ आम्दानी भएको छ। त्यस्तै एक करोड १५ लाख ३१ हजार ५० रुपैयाँ व्यय भएको छ। हिन्दू, बौद्ध...

पुरा पढ्नुहोस
‘रियल’मा फरार पल ‘रिल’मा सार्वजनिक, हलवाला भन्छन्- ‘दर्शकको साथ’

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु २’ ले हलमा पहिलो दिन नै ५ शो पाएको छ। शुक्रबार योसँगै तीन विदेशी फिल्मले पनि नेपाली हलमा स्थान पाएका थिए। आलिया भट्ट अभिनित बलिउड फिल्म...

पुरा पढ्नुहोस