समाचार
श्रमिक समुदाय मोर्चा नेपालको झण्डा ( Flag Of Labourers Communty Fronts, Nepal ) ...
पुरा पढ्नुहोसकास्की।श्रमिक समुदाय मोर्चा नेपाल, गण्डकी प्रदेश समन्वय समितिले आज कास्की प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक थरहरु कानुनले व्यवस्था गरेअनुसार सच्याउन माग गरिएको छ । प्रदेश संयोजक कुमार परियारद्वारा...
पुरा पढ्नुहोसकाठमाडौं । प्रस्तावित निर्वाचन तथा संघीय निजामती कर्मचारी सेवा विधेयक सम्बन्धी छलफल कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिद्वारा उक्त कार्यक्रम गरिएको हो ।नेकपा(समाजवादी) का केन्द्रीय सचिव गणेश विश्वकर्मा...
पुरा पढ्नुहोसकाठमाडौं । चैत्र ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) बाट जनक बहादुर शाहीले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । शाहीको नेतृत्वमा रहेको २१ सदस्यीय पूर्ण प्यानलले...
पुरा पढ्नुहोसकाठमाडौं । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न पार्टी निकटका महिला संगठनहरुद्वारा संयुक्त रूपमा मनाइएको छ । समाजवादी मोर्चा नेपाल निकटका चार संगठन र राष्ट्रिय जनमोर्चा पार्टी निकटको महिला संगठन सहित पाँच संगठनहरुले आज...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले विगतमा जनताले गरेको परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ । काठमाडौंमा एक कम्पनीको उद्घाटनका क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो...
पुरा पढ्नुहोसचितवन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले नेपाली विशेषताको सामजवादमा मात्र उत्पीडित जाति र वर्गको मुक्ति सम्भव हुने बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा...
पुरा पढ्नुहोसकाठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले वैचारिक गोष्ठी सहित सशक्त संघर्ष गर्ने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै समितिले सो कुरा जनाएको हो ।समितिका संयोजक लोकबहादुर विश्वकर्माको अध्यक्षतामा सोमबार बैठक बसी गरिएको...
पुरा पढ्नुहोसकसरी भयो रम्तेलको मृत्यु ? २०५२ साल फागुन १४ गते गोरखामा स्कुल पढ्न गएका ११ वर्षीय बालक दिलबहादुर रम्तेलमाथि प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो । तत्कालीन विद्रोही पक्ष माओवादीले उनलाई ‘जनयुद्ध’का क्रममा पहिलो पटक...
पुरा पढ्नुहोसकाठमाडौं। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका – ४ चौबासमा दलित महिलामाथि निर्घात कुटपिट भएको छ । चौबासको पाक्पा टोलमा बस्ने ५७ वर्षिया मसली सार्कीलाई चौबासकै उर्लेनीका विजय तामाङले फागुन ४ गते दिउँसो साढे ३ बजेतिर चौबास बजारमा...
पुरा पढ्नुहोस








