समाज
काठमाडौ । सुनचाँदी व्यवसायीको आन्दोलनप्रति श्रमिक समुदाय मोर्चा नेपालले ऐक्यबद्धता जनाएको छ । मोर्चाका अध्यक्ष रामलाल सी. लगायत केन्द्रीय सदस्यहरु रत्नपार्कस्थित व्यवसायीको रिले अनशनमा उपस्थित भएर आज ऐक्यबद्धता जनाएको हो । राज्यले व्यवसायीहरुको माग छिटो...
पुरा पढ्नुहोसनेपाली लोकदेउडा सांगीतिक यात्रामा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका (आफुलाई भुईँ सर्जक भन्न रुचाउने ) अनिपाल कार्की ‘सुप्रिम’ले हालै आफ्नो नयाँ मौलिक गीत (तीन टुक्के) लौ लौ (Lau Lau) लाईभ देउडा सार्वजनिक गरेका छ्न...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य माइला सीले कृष्ण सेन ‘इच्छुक’को सपनालाई पछ्याइरहेको बताउनु भएको छ । जनपत्रकार संगठन नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘इच्छुक’को २४ औं स्मृति दिवसमा उहाँले सो कुरा बताउनु...
पुरा पढ्नुहोसकाठमाडौं । कुवा छोएको निहुँमा अर्घाखाँचीको मालारानी गाउँपालिका – ४ निगालीटोलका एक दलित युवती माथि कुटपिट भएको छ । स्थानीय डिलाराम रिजालले २२ वर्षीया प्रिति विकलाई मंगलबार निर्घात कुटपिट गरेका हुन् । कुवामाथि मन्दिर रहेको...
पुरा पढ्नुहोसकाठमाडौं । करिब तीन दशकसम्म गोठालोको रुपमा काम गराएर पारिश्रमिक नदिएको घटनाप्रति श्रमिक समुदाय मोर्चा नेपाल, मधेस प्रदेशले घोर भत्सर्ना गरेको छ । मोर्चाले आज एक वक्तव्य मार्फत सो भत्सर्ना गरेको हो ।मोर्चाका मधेस...
पुरा पढ्नुहोसकाठमाडौं – ६०औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा नेपालको दलित आन्दोलनको समिक्षा र भावी एजेन्डा विषयक राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति, राष्ट्रिय दलित आयोग र विभिन्न...
पुरा पढ्नुहोसनेपालमा २०५२ फागुन १ बाट सुरु भएको महान जनयुद्धले समाजमा भएको अन्याय, अत्याचारलाई छेदविच्छेद गर्दै नयाँ, शिष्ट र सभ्य समाज निर्माण गर्नको लागि महाअभियानको थालनी गरेको थियो ।महान् जनयुद्धको प्रक्रियामा थुप्रै मानवीय क्षति र...
पुरा पढ्नुहोसकाठमाडौं। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका – ४ चौबासमा दलित महिलामाथि निर्घात कुटपिट भएको छ । चौबासको पाक्पा टोलमा बस्ने ५७ वर्षिया मसली सार्कीलाई चौबासकै उर्लेनीका विजय तामाङले फागुन ४ गते दिउँसो साढे ३ बजेतिर चौबास बजारमा...
पुरा पढ्नुहोसपृथ्वीको उत्पतीदेखि जीव उत्पती र विकासको प्रक्रियामा ठुला–ठुला उतारचढावहरु देखा परे । ती उतावचढावहरुले मानव जातिको चेतनामा ठुलो प्रभाव पारे । चेतनाको विविध क्रिया–प्रक्रियाले गर्दा अन्तत मानव मस्तिष्क श्रमजीवी र परजीवी गरी दुई विश्व...
पुरा पढ्नुहोसबुटवल । जिल्ला सदस्य विमला सी.प्रति श्रमिक समुदाय मोर्चा नेपाल, रुपन्देहीले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाले आज एक शोक वक्तव्य मार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । जिल्ला अध्यक्ष हर्क सी. द्वारा हस्ताक्षरित वक्तव्यमा...
पुरा पढ्नुहोस