ब्रेकिंग न्युज

समाजवादी मोर्चाद्वारा प्रतिगमनविरुद्ध संघर्षको घोषणा, चैत १५ मा विरोध प्रदर्शन

  काठमाण्डौ – समाजवादी मोर्चा, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सशक्त आन्दोलनको घोषणा गरेको छ। शनिबार जारी विज्ञप्तिमा मोर्चाले पछिल्लो समय देखिएको जनअसन्तुष्टिको लाभ उठाएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भइरहेको आरोप लगाउँदै...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक भैरबकुण्ड केन्द्रविन्दु भएर ६.१हेक्टरको भुकम्प

काठमाडौं : काठमाडौं उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान २:५१ बजे भूकम्पको धक्का महसुस गरिएको हो।    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको...

पुरा पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना, क्याप्टेनको सकुशल उद्धार

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । हालसम्म २१ जनाको शव फेला परेको बताइएको छ...

पुरा पढ्नुहोस
नयाँ सत्ता गठबन्धनको रवैया विरुद्ध दलित समाजवादी मोर्चाको आपत्ति 

काठमाडौँ – प्रतिनिधिसभाका सबैभन्दा ठुला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले गठित नयाँ सरकारमा उत्पीडित दलित समुदायको प्रतिनिधित्व नगरेको भन्दै दलित समाजवादी मोर्चा नेपालले आपत्ति जनाएका छ्न ।   मोर्चा निकट चार दलित /श्रमिक संगठनका अध्यक्षहरुले...

पुरा पढ्नुहोस
मुगुमा जिप दुर्घटना : चालक सहित दुई जनाको मृत्यु चार जना घाइते

सदरमुकाम  देखि तारापानी तर्फ जादै गरेको जिप दुर्घटना हुँदा दुईजनाको घटना स्थलमा मृत्यु भएको छ भने चार जना घाइते भएका छन । बुधबार मुगु गमगढी सदरमुकाम बाट तारापानि तर्फ जादै गरेको क.प्र. ०२-००१ ज ००५९...

पुरा पढ्नुहोस
दाङमा भएको बस दुर्घटनामा कम्तिमा पाँचजनाको मृत्यु, २० घाइते

काठमाडौं । दाङमा आज राति भएको यात्रुवाहक बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । कम्तिमा २० जना घाइते भएका छन् । राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट बस नदी किनारमा खसेर उत्तानो परेको प्रहरीले...

पुरा पढ्नुहोस
सोती घटनाका २३ जनालाई जन्मकैदको फैसला

बुटवल । रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।आइतबारदेखि रुकुम जिल्ला अदालतमा...

पुरा पढ्नुहोस
त्रिशुलीमा बस खस्यो, १८ जनाको उद्धार

त्रिशुलीमा बस खस्यो, १८ जनाको उद्धार चितवन । त्रिशूली नदी खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए...

पुरा पढ्नुहोस
जीप दुर्घटना हुँदा दुइको मृत्यु

कालिकोट । कालिकोटको रास्कोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।रास्कोट नगरपालिका–१ सेरामा ग १ च ४६१० नम्बरको देवनाराण योगीको डबल क्याप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा...

पुरा पढ्नुहोस
माघ २ गते राष्ट्रिय शोक विदा

पोखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनापछि ठुलो जनधनको क्षति भएका कारण सरकारले माघ २ गते राष्ट्रिय शोक विदा गर्ने घोषणा गरेको छ । बालुवाटारमा आकस्मिक बसेको मन्त्रीपरिषदको बैठक पश्चात उक्त विदा गर्ने निर्णय...

पुरा पढ्नुहोस