राजनीति

समाज रुपान्तरणका लागि समाजवादी मोर्चा चाहिएको हो – विप्लव

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाज रुपान्तरणका लागि समाजवादी मोर्चा चाहिएको बताउनु भएको छ । “नेपाल अहिले निकै ठुलो आर्थिक, राजनीति संकटबाट गुज्रिरहेको र अमेरिकी साम्राज्यवादद्वारा नेपालको स्वाधीनता माथि खतरा मडारिएकोले...

पुरा पढ्नुहोस
राजनीति भनेको बौद्धिक चेतनाको विकास गर्ने बिषय – कृति सी

राजनीति भनेको बौद्धिक चेतनाको विकास गर्ने बिषय भएको नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य कृति सी.ले बताउनुभएको छ ।     शनिबार श्रमिक समुदाय मोर्चा नेपाल भक्तपुरको जिल्ला भेलामा प्रमुख अतिथिको रुपमा बोल्दै, राजनीति भनेको बौद्धिक चेतनाको...

पुरा पढ्नुहोस
रातो विरुद्ध निलो रङले भ्रम छरेकोले सचेत हुनुपर्ने – सुमनसिंह सी

झापा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी. ले रातो विरुद्ध निलो रङले भ्रम छरेकोले सबै सचेत हुनुपर्ने बताउनु भएको छ । पार्टी निकट अखिल (क्रान्तिकारी) झापा जिल्लाको १६...

पुरा पढ्नुहोस
वैदेशिक हस्तक्षेप रोक्नका लागि एकता आवश्यक

सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी. ले वैदेशिक हस्तक्षेप रोक्नका लागि एकता र मोर्चाबन्दी आवश्यक रहेको बताउनु भएको छ । धरानमा आयोजित पार्टीको राजनैतिक प्रशिक्षणका क्रममा उहाँले सो कुरा बताउनु भएको हो...

पुरा पढ्नुहोस
समाजवादका लागि एकता आवश्यक –  प्रकाश सी

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रकाश सी. ले नेपालमा वैज्ञानिक समाजवादका लागि एकता आवश्यक भएको बताउनु भएको छ । कैलाली पूर्वी जिल्ला समितिको एकता विशेष बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध झापामा मसाल जुलुस

झापा । नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध नेकपाले झापा जिल्लाको विभिन्न स्थानमा आइतबार मसाल जुलुस सम्पन्न गरेको छ । उक्त प्रकरणमा आरोपितलाई उन्मुक्ति दिने चलखेल भइरहेकोमा नेकपाले विरोध स्वरुप  मसाल जुलुस गरेको हो । भद्रपुर...

पुरा पढ्नुहोस
नेपाल कम्युनिष्ट पार्टीको स्थापनापछि प्रकाशित पहिलो पर्चा

नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता ! अत: क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाउ !! एकातिर नागरिक अधिकार लिई छोड्छौ भन्ने नारा बुलन्द गर्ने सयौं भाईहरु राणाको जेलमा सडिरहेका छन् , अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको...

पुरा पढ्नुहोस
समसामयिक विषयमा मोर्चाको संयुक्त प्रेस विज्ञप्ती

काठमाण्डौ । कोशी प्रदेश खारेज लगायत समसामयिक विषयमा विभिन्न राजनीतिक पार्टी निकटका श्रमिक / दलित समुदाय मोर्चाहरुले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् । विभिन्न ६ वटा मोर्चाले विज्ञप्ती मार्फत विद्यमान समस्याहरु समाधान...

पुरा पढ्नुहोस
पूर्वगृहमन्त्री बालकृष्ण खाँण घरबाटै पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले नागरिकलाई जानकारी दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई सोही...

पुरा पढ्नुहोस
ओलीमाथि आक्रमण प्रयास

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । झापामा आयोजित कार्यक्रममा जाँदै गर्दा आज ओलीमाथि ढुंगा प्रहार भएको हो । बुधबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली...

पुरा पढ्नुहोस