शिक्षा / स्वास्थ्य

धवलागिरी बहुमुखी क्याम्पसमा तालाबन्दी

बागलुङ  फर्जी परिचयपत्र भेटिएको भनी धवलागिरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण विथोलिएको र फर्जी परिचयपत्र भेटिएको भन्दै विद्यालय संगठनहरुद्वारा तालाबन्दी गरिएको हो । सहायक क्याम्पस...

पुरा पढ्नुहोस
आदर्शको ५२ औं बार्षिक उत्सव सम्पन्न

आदर्शको ५२ औं बार्षिक उत्सव सम्पन्न पाल्पा । श्री आदर्श आधारभूत विद्यालय, तिनाउ ३ पाल्पाको ५२औं ‘बार्षिक उत्सव तथा अभिभावक दिवस’ समारोह विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ ।  कार्यक्रममा विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरु...

पुरा पढ्नुहोस
कालिकाको इकाई सम्मेलन सम्पन्न

बुटवल । बुटवल कालिका क्याम्पस, बुटवलको प्रथम इकाई सम्मेलन आज बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले माधव खनालको अध्यक्षतामा ३१ सदस्यीय क्याम्पस मूल इकाई समिति समेत निर्वाचित गरेको छ ।  सम्मेलनले विद्यार्थी हकहितका निम्ति...

पुरा पढ्नुहोस
आइतबार सार्वजनिक विदा

पाल्पा । कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ। यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको...

पुरा पढ्नुहोस
एमसीसी छल्न पर्वत पुगेका अर्थमन्त्री शर्मा घुमघाममा व्यस्त

पर्वत : बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ। बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने...

पुरा पढ्नुहोस
हलेसीमा तीन वर्षमा दुई करोड भेटी संकलन

खोटाङ : प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा एक करोड ९२ लाख ३७ हजार ४८८ रूपैयाँ आम्दानी भएको छ। त्यस्तै एक करोड १५ लाख ३१ हजार ५० रुपैयाँ व्यय भएको छ। हिन्दू, बौद्ध...

पुरा पढ्नुहोस
‘रियल’मा फरार पल ‘रिल’मा सार्वजनिक, हलवाला भन्छन्- ‘दर्शकको साथ’

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु २’ ले हलमा पहिलो दिन नै ५ शो पाएको छ। शुक्रबार योसँगै तीन विदेशी फिल्मले पनि नेपाली हलमा स्थान पाएका थिए। आलिया भट्ट अभिनित बलिउड फिल्म...

पुरा पढ्नुहोस
युक्रेनको राजधानीमा दोहोरो भिडन्त

काठमाडौं- युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिक सहरमा प्रवेश गरी आक्रमण गरेपछि दोहोरो हानाहान भएको हो। युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार शनिबार बिहानै गोलाबारीको आवाज सुनिएको छ। स्थानीय...

पुरा पढ्नुहोस
‘पुष्पा’ लाई पछि छाड्दै ‘वलिमै’ लाई बम्पर ओपनिङ

तेलुगु सुपरस्टार अजित र हुमा कुरेशी स्टारर ‘वलिमै’लाई कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ प्राप्त भएको छ । चलचित्रले ६२.३६ करोड भारुको ओपनिङ गरेको छ । चलचित्रलाई दर्शकदेखि समीक्षकसम्मको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । अजितको यो...

पुरा पढ्नुहोस
‘गंगुबाई कठियावाडी’मा आत्मविश्वास गुमाएकी आलिया

आफ्नो पुस्ताको सबैभन्दा सक्षम अभिनेत्रीमध्ये एक आलिया भट्ट प्रायः पर्दामा चञ्चले युवतीका रूपमा देखिँदै आएकी छन् । तर, अब उनले माफिया क्वीन गंगुबाई कठियावाडी’का रूपमा दर्शकहरूलाई चकित पार्न लागेकी छन् । निर्देशक सञ्जय लीला भन्सालीको...

पुरा पढ्नुहोस