समाचार

सङ्घर्ष समितिद्वारा सरकारलाई कडा कदम चाल्न माग

  काठमाडौं – संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले हालै काठमाडौंमा भएको अराजक गतिविधिको कडा निन्दा गर्दै दोषीलाई कानुनी कारवाही गर्न सरकारसँग माग गरेको छ । समितिको आज बसेको बैठकले एक विज्ञप्ति मार्फत सो माग गरेको...

पुरा पढ्नुहोस
श्रमिक मोर्चा बागमतीको बैठक सम्पन्न

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेश समन्वय समितिको दोश्रो पूर्ण बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बुद्धनगरस्थित कार्यालयमा बैठक सम्पन्न भएको हो ।पार्टीको वैचारिक संश्लेषणलाई मोर्चाले अवलम्बन गर्ने, गणतन्त्रवादी – गणतन्त्रवादी...

पुरा पढ्नुहोस
सामन्तीहरुको षड्यन्त्र सफल हुन दिदैनौ : विप्लव सी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले गणतन्त्र फाल्न खोज्ने सामन्ती तत्वहरुको षड्यन्त्र सफल हुन नदिने बताएका छन् । शुक्रबार समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली जनतालाई सामन्ती व्यवस्थाको...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको कार्यक्रममा दलित संगठनहरुको ऐक्यबद्धता

काठमाडौं । समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको चैत्र १५ को जनप्रदर्शन तथा जनसभामा समाजवादी दलित मोर्चा नेपालले ऐक्यबद्धता जनाएको छ । मोर्चाले आज एक विज्ञप्ति मार्फत ऐक्यबद्धता जनाएको हो ।मोर्चाका संयोजक रामलाल सीद्वारा...

पुरा पढ्नुहोस
श्रमिक मोर्चा त्रिपुरा सुन्दरी-काठमाण्डाैं सम्पर्क समिति गठन

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला अन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिकाबाट विविध कामको सिलसिलामा  काठमाण्डाैंमा बसोबास गर्ने श्रमिक समुदायको आज चैत्र ११ गते ललितपुरको इमाडाेलमा आयोजित एक भेलाबाट श्रमिक मोर्चा त्रिपुरा सुन्दरी-काठमाण्डाैं सम्पर्क समिति गठन भएको छ ।भेलाले...

पुरा पढ्नुहोस
मजदुर संघले जारी गर्‍यो ६ बुँदे माग

काठमाडौ । समाजवादी यातायात मजदुर संघले ६ बुँदे माग सहित प्रेसविज्ञप्ती जारी गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट समाजवादी ट्रेड युनियन महासंघको पेशागत घटक संगठनले उक्त माग सहित आइतबार विज्ञप्ती जारी...

पुरा पढ्नुहोस
इजरायलद्वारा युद्धविराम उल्लङ्घन गर्दै प्यालेस्टिनमा नरसंहार

काठमाडौं, नेपाल – अमेरिकी साम्राज्यवादको समर्थन प्राप्त जियोनिस्ट इजरायलले युद्धविराम उल्लङ्घन गर्दै गाजा, प्यालेस्टिनमा बर्बर हमला गरेको छ । पछिल्लो आक्रमणमा ४०० भन्दा बढी निर्दोष प्यालेस्टिनीहरू मारिएका छन् । जसमा महिला र बालबालिकाहरू  रहेका...

पुरा पढ्नुहोस
अखिल (समाजवादी) का नेतामाथि आक्रमण, कडा आन्दोलनको चेतावनी

काठमाडौं – पिपल्स क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै आवाज उठाएका अखिल (समाजवादी) का केन्द्रीय सदस्यहरू सुवास सी., आदेश सी.र इकाई अध्यक्ष सन्तोष सी माथि आक्रमण भएको छ । क्याम्पस बाहिरबाट ल्याएका अनेरास्ववियु  समर्थित गुण्डाहरु...

पुरा पढ्नुहोस
“जातीय विभेद सामाजिक कलंक, यसको अन्त्य हुनैपर्छ – पूर्वप्रधानमन्त्री झलनाथ खनाल”

काठमाडौं – ६०औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा नेपालको दलित आन्दोलनको समिक्षा र भावी एजेन्डा विषयक राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति, राष्ट्रिय दलित आयोग र विभिन्न...

पुरा पढ्नुहोस
मोर्चाका कोषाध्यक्षको आमाप्रति मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

  बुटवल । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष जानकी सी र सचिवालय सदस्य सरिता सीका आमा छली कुमारी बराहप्रति श्रमिक समुदाय मोर्चा नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाले आज एक शोक वक्तव्य मार्फत...

पुरा पढ्नुहोस