कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ७ को गैरे गाउँबाट भदौ ११ गते साँझ ६ बजे तिर ३ जना बालक हराएका छन् । गदिउले बि.क.का १३ वर्षीय दिर्ग बि.क., धनमल बि.क.क १४ वर्षीय नब बि क र दलबीरे बि.क.का १४ वर्षीय बसन्त बि क हराएका हुन् ।
हराएका बालकहरूलाई कहीँ, कसैले भेटेमा तुरुन्त जानकारी दिनका निम्ति गदिउले बि.क.ले आग्रह गर्नुभएको छ । सम्पर्क नम्बर 9845393398 र 9762842264 रहेको छ ।