तीन बच्चा तीन दिनदेखि हराए

कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ७ को गैरे गाउँबाट भदौ  ११ गते साँझ ६ बजे तिर ३ जना बालक हराएका छन् । गदिउले बि.क.का १३ वर्षीय दिर्ग बि.क., धनमल बि.क.क १४  वर्षीय नब बि क र दलबीरे बि.क.का १४ वर्षीय बसन्त  बि क हराएका हुन् ।

हराएका बालकहरूलाई कहीँ, कसैले भेटेमा तुरुन्त जानकारी दिनका निम्ति गदिउले बि.क.ले आग्रह गर्नुभएको छ । सम्पर्क नम्बर 9845393398 र 9762842264 रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation