राहत संकलन गरिरहेको नेकपा टोली गिरफ्तार

काठमाडौं । शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पीडितला लागि राहत संकलनमा लागेका नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार  गरेको छ ।

राहत संकलन गरिरहेकाे बेला काठमाडौंको महाबाैद्धबाट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भृकुटीसहित ७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation