केन्द्रीय सदस्य सुशील सी का बुवाप्रति मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सदस्य क. सुशील सी.को  बुवा प्रति मोर्चाले श्रद्धाञ्जली अर्पण गरेको छ ।

मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी.ले वक्तव्य मार्फत श्रद्धाञ्जली  अर्पण गर्नुभएको हो ।

वि.स. २०८१।४।१२ गते बाग्लुङ्ग जिल्ला ढोरपाटन-४ खुड्‌गामा  जन्मिएका तम बहादुर जैसीको ७८ वर्षको उमेरमा  निधन भएको हो ।

वक्तव्यमा भनिएको छ : श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय समिति गहिरो दुःख प्रकट गर्दै, दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ साथै, यस दुःखद् घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 आवाज पोस्ट All right reserved Site By : Himal Creation