निहारिकाद्वारा राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास

काठमाण्डौ । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् । निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास...

पुरा पढ्नुहोस
सरकारको रवैया बमोजिम शान्ति वा प्रतिरोध संघर्ष -नेकपा

बुटवल । नेताहरुमाथि पक्राउ पुर्जी आदेश र आगामी संसदीय निर्वाचन घोषणा लगत्तै नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको तेह्रौं बैठक कपिलवस्तुमा सम्पन्न भएको छ । साउन २२ देखि २४ गतेसम्म बसेको बैठकले परिस्थितिको विश्लेषणसहित आगामी...

पुरा पढ्नुहोस
मुख्यमन्त्री केसीको छोरीदेखि फोटोग्राफरसम्मको तलबमा मासिक ५ लाख बढी खर्च

पाल्पा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले १८ सदस्यीय सचिवालय बनाएका छन् । त्यसमा आफ्नै छोरी मानवी केसीलाई दोभासेको रुपमा नियुक्ति दिएका छन् । केसीको मासिक सेवा सुविधा ३७ हजार ९ सय ९० रुपैयाँ छ ।...

पुरा पढ्नुहोस
अपमानजनक नाम र थर सच्याउन गृहको निर्देशन

पाल्पा।दलित/श्रमिक समुदायको अपमानजनक शब्द (नाम र थर) सच्याउन गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत निर्देशन दिएको छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन...

पुरा पढ्नुहोस
नेकपा, तिनाउ ४ पाल्पाको वडा भेला सम्पन्न

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी तिनाउ गाउँ कमिटी अन्तर्गत ४ नम्बर वडाको भेला आज सत्यवतीमा सम्पन्न भएको छ । भेलाले टेकम दर्लामीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । भेलाका प्रमुख अतिथि...

पुरा पढ्नुहोस
लमजुङको रैनासमा गर्‍यो मोर्चाले मसाल जुलुस

लमजुङ। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा मसाल जुलुस गरेको छ । त्यसैगरी लमजुङको रैनासमा पनि  मोर्चाले मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको...

पुरा पढ्नुहोस
पाल्पाको तानसेनमा पनि मोर्चाले गर्‍यो मसाल जुलुस

पाल्पा। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा मसाल जुलुस गरेको छ । त्यसैगरी पाल्पाको सदरमुकाम तानसेनमा पनि  मोर्चाले मसाल जुलुस गरेको छ । देउवा...

पुरा पढ्नुहोस
पाल्पाको विभिन्न स्थानमा मोर्चाको कोणसभा सम्पन्न

पाल्पा । नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा कोणसभा सम्पन्न गरेको छ । त्यसैगरी पाल्पा जिल्लाको तिनाउ, रिब्दिकोट, रामपुर लगायतका स्थानमा मोर्चा र...

पुरा पढ्नुहोस
ताइवानको विषयमा चीन र अमेरिकाबीच टकराव

ताइवानको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कालाई चेतावनी दिएका छन् । दुई देशका राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको...

पुरा पढ्नुहोस
कम्युनिष्ट पार्टीहरुको संघर्षका कार्यक्रम घोषणा

राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाको विषयमा नेपालका  कम्युनिष्ट पार्टीहरुले संयुक्त सङ्घर्षका कार्यक्रम घोषणा गरेको छन्। नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले मंगलबार प्रज्ञा भवन, कमलादीमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।           ...

पुरा पढ्नुहोस