शिक्षा / स्वास्थ्य

आम्दा अस्पतालको भवन व्यक्तिको नाममा नामकरण गर्ने निर्णयको मोर्चाद्वारा विरोध

रुपन्देही । आम्दा नेपालद्वारा सञ्चालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको प्रशासनिक भवनको नाम राजनैतिक व्यक्तिको नाममा नामाकरण गर्ने निर्णयको समाजवादी मोर्चा नेपाल, रुपन्देहीले विरोध जनाएको छ । बुटवल उपमहानगरपालिकाका मेयर तथा अस्पताल व्यवस्थापन...

पुरा पढ्नुहोस
शक्तिकेन्द्रको आधारमा TU धोस्त बनाउदै परिक्षा नियन्त्रक पुष्पराज जोशी, – नरेन्द्र सी

त्रिवि परिक्षा नियन्त्रक पुष्पराज जोशी लगायत केही कर्मचारीहरूले राजनीतिक शक्तिकेन्द्रको आधारमा त्रिवि लाई धोस्त बनाएको अखिल (समाजवादी ) का अध्यक्ष नरेन्द्र सी ले भन्नुभएको छ् । सोमबार त्रिविमा गरेको प्रदर्शन कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष सीले...

पुरा पढ्नुहोस
सुर्खेत, बाँके र कैलालीमा यूवा संगठन नेपालको रक्तदान कार्यक्रम सम्पन्न

बाँके । युवा संगठन नेपालले आफ्नो केन्द्रीय कार्यक्रम अनुसार पश्चिमका तीन जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनले मध्री-कर्णाली व्यूरोको सुर्खेत, दक्षिण कर्णाली व्यूरोको बाँके र सेति व्यूरोको कैलाली जिल्लामा सुक्रवार रक्तदान कार्यक्रम गरेको...

पुरा पढ्नुहोस
युवा संगठन नेपालद्वारा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

कैलाली । युवा संगठन नेपाल, पूर्वी कैलाली जिल्लाद्वारा श्री सहिद स्मृति माध्यमिक विद्यालय, कैलालीमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । वृक्षरोपण पश्चात् संगठनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकाल लगायत व्यवस्थापन समितिका पदाधिकारी...

पुरा पढ्नुहोस
निजी विद्यालयका लागि उपमहानगरपालिकाले गरेको निर्णय स्वागतयोग्य होला ?

कैलाली । निजि विद्यालयका लागि धनगढी उपमहानगरपालिकाले दुइवटा निर्णय गरेको छ । १. यो बर्ष शुल्क वृद्धि नगर्न पाउने । र २. पाँच बर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने । यस्तो निर्णय गर्नुपूर्व पालिकाले विद्यालयको आन्तरिक अवस्था हेर्‍यो...

पुरा पढ्नुहोस
‘राजनीति फोहोरी खेल हो’ भनी उल्लेख गरिएकोमा इन्चार्जको आपत्ति

कैलाली । कैलालीको एक विद्यालयद्वारा प्रश्नपत्रमा ‘राजनीति फोहोरी खेल हो’, भनी उल्लेख गरिएकोमा अखिल क्रान्तिकारी (विप्लव)का सुदुरपश्चिम इन्चार्जले आपत्ति जनाएका छन् । इन्चार्ज बबरजंग सि.ले फेसबुक मार्फत आपत्ति जनाएका हुन् । गौरीगंगा नगरपालिका स्थित भवानी...

पुरा पढ्नुहोस
चौमाला क्याम्पसमा बृन्दा नेतृत्वको प्यानल सुनिश्चित

धनगढी । फागुन १२ गते चौमाला बहुमुखी क्याम्पसको प्राङ्गणमा एक फरक दृश्य देखियो । संधै हातमा किताब, कापी र कलम लिएर कक्षाकोठामा अध्ययन गर्ने विद्यार्थी त्यसदिन हातमा हसिया, कुचो र औजार लिएर क्याम्पस प्राङ्गण...

पुरा पढ्नुहोस
धवलागिरी बहुमुखी क्याम्पसमा तालाबन्दी

बागलुङ  फर्जी परिचयपत्र भेटिएको भनी धवलागिरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण विथोलिएको र फर्जी परिचयपत्र भेटिएको भन्दै विद्यालय संगठनहरुद्वारा तालाबन्दी गरिएको हो । सहायक क्याम्पस...

पुरा पढ्नुहोस
आदर्शको ५२ औं बार्षिक उत्सव सम्पन्न

आदर्शको ५२ औं बार्षिक उत्सव सम्पन्न पाल्पा । श्री आदर्श आधारभूत विद्यालय, तिनाउ ३ पाल्पाको ५२औं ‘बार्षिक उत्सव तथा अभिभावक दिवस’ समारोह विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ ।  कार्यक्रममा विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरु...

पुरा पढ्नुहोस
कालिकाको इकाई सम्मेलन सम्पन्न

बुटवल । बुटवल कालिका क्याम्पस, बुटवलको प्रथम इकाई सम्मेलन आज बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले माधव खनालको अध्यक्षतामा ३१ सदस्यीय क्याम्पस मूल इकाई समिति समेत निर्वाचित गरेको छ ।  सम्मेलनले विद्यार्थी हकहितका निम्ति...

पुरा पढ्नुहोस