अन्तराष्ट्रिय

भेनेजुएलाबारे ट्रम्पको कदमले अमेरिका सुरक्षित : पुर्व उप- राष्ट्रपति ह्यारिस

‎काठमाडौ – भेनेजुएलामा डोनाल्ड ट्रम्प प्रशासनले चालेको कदमले अमेरिका न त सुरक्षित बनाउने, न त बलियो वा सस्तो जीवनयापनतर्फ लैजाने पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले टिप्पणी गरेकी छन् ।ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई “क्रूर...

पुरा पढ्नुहोस
ह्यारिसको प्रतिवाद: ट्रम्प प्रशासनको कथित कदमलाई ‘गैरकानूनी’ र ‘मूर्खतापूर्ण’

काठमाडौ – पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको भन्ने दाबीप्रति कडा आपत्ति जनाएकी छन् । ह्यारिसले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको भन्दै “गैरकानूनी” र...

पुरा पढ्नुहोस
इजरायलद्वारा युद्धविराम उल्लङ्घन गर्दै प्यालेस्टिनमा नरसंहार

काठमाडौं, नेपाल – अमेरिकी साम्राज्यवादको समर्थन प्राप्त जियोनिस्ट इजरायलले युद्धविराम उल्लङ्घन गर्दै गाजा, प्यालेस्टिनमा बर्बर हमला गरेको छ । पछिल्लो आक्रमणमा ४०० भन्दा बढी निर्दोष प्यालेस्टिनीहरू मारिएका छन् । जसमा महिला र बालबालिकाहरू  रहेका...

पुरा पढ्नुहोस
कीट विश्वविद्यालयमा भएको घटनाप्रति दु:ख व्यक्त, सुरक्षामा कडा गरियो

काठमाडौं – भारतको ओडिशा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयले फेब्रुअरी १६ मा भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरेको छ। विश्वविद्यालय प्रशासनले उक्त घटनापछि कडा कदम चालेको बताएको छ।     घटनापछि सुरक्षालाई थप मजबुत...

पुरा पढ्नुहोस
इजरायलमा १० नेपालीको मृत्यु: सरकारले घोषणा गर्‍यो राष्ट्रिय शोक

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता...

पुरा पढ्नुहोस
हमासको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट काम सिक्न गएका १० नेपालीको मृत्यु

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी काम सिक्न गएका १० नेपालीको मृत्यु भएको बताइएको छ । शनिबार भएको उक्त हमलामा परी घाइते भएका १० नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरले जनाएको बताइएको छ । सुदूरपश्चिम...

पुरा पढ्नुहोस
प्रवासी नेपालीका समस्या समाधान गर्न कटिबद्ध भएर लाग्ने मञ्चको निर्णय

भारत। प्रवासी नेपालीका समस्या समाधान गर्न कटिबद्ध भएर लाग्ने अखिल भारत नेपाली एकता मञ्चले निर्णय गरेको छ । अखिल भारत नेपाल एकता मञ्च, महाराष्ट्र राज्यद्वारा संचालित औरंगावाद नगर समितीको राजनीतिक वैचारिक तथा राजनैतिक प्रशिक्षण...

पुरा पढ्नुहोस
प्रहरीद्वारा फेरी काला नागरिकको पिटी – पिटी हत्या

एजेन्सी। अमेरीकामा अस्वेत नागरिकमाथि प्रहरीले आपराधीक तरिकाले कुटेर फेरी एक काला नागरिकको हत्या गरेको छ । यस घटनाको संसारभरबाट विरोध सुरु भएको छ । निकोलस टायरी नामका एक काला युवालाई पाँच जना प्रहरी अधिकारीले मेम्पिसमा...

पुरा पढ्नुहोस
९ सेकेण्डमै ढले ४० तले २ वटा टावर

पाल्पा। ३७ सय किलाे विस्फाेटक पदार्थ प्रयाेग गरे भत्काइयाे नाेयडाका ‘ट्विन टावर’भारतकाे नाेयडाकाे सेक्टर ९३ ए मा रहेकाे अवैध रूपमा बनाइएकाे विवादास्पद ट्विन टावर भत्काइएकाे छ । झन्डै ३७ सय किलाे विस्पाेटक पदार्थ प्रयाेग...

पुरा पढ्नुहोस
लिभरपुल जोगियो हारबाट

काठमाडौं । लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १९० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा...

पुरा पढ्नुहोस