नयाँ सत्ता गठबन्धनको रवैया विरुद्ध दलित समाजवादी मोर्चाको आपत्ति 

काठमाडौँ – प्रतिनिधिसभाका सबैभन्दा ठुला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले गठित नयाँ सरकारमा उत्पीडित दलित समुदायको प्रतिनिधित्व नगरेको भन्दै दलित समाजवादी मोर्चा नेपालले आपत्ति जनाएका छ्न ।   मोर्चा निकट चार दलित /श्रमिक संगठनका अध्यक्षहरुले...

पुरा पढ्नुहोस
स्कटल्यान्डका खेलाडीले नेपालका लेग स्पिनर सन्दीप लामिछानेसँग हात मिलाएनन्

सुनसरी । आइसिसी विश्वकप लिग-२ को शीर्ष टिम स्कटल्यान्डलाई नेपालले शुक्रबार ३ विकेटले पराजित गर्‍यो। कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो। खेल सकिएपछि बलिङ गरिरहेको...

पुरा पढ्नुहोस
जनयुद्धको नेतृत्व गरेका नेताहरू नै दलाल व्यवस्थाको नेतृत्व गर्ने ठाउँमा पुग्नु दु:खद : शिलु

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य शिलु सी ले बिगतमा जनयुद्धको नेतृत्व गरेको शक्ति र व्यक्ति नै अहिले दलाल पुजिवादी सत्ताको नेतृत्व गर्न पुग्नु क्रान्तिका लागि दु:खद बिषय भएको बताएकि छ्न।सोमबार काठमाडौको कपुरधारा...

पुरा पढ्नुहोस
लोकमार्गले उठीबास लगाउने भन्दै प्रदर्शन

काठमाण्डौ । पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरूको उठीबास हुने भन्दै बसन्तपुर बजारबासीले बिहीवार विरोध प्रदर्शन गरेका छन् । बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरूले बसोबास गरिरहेको घर घडेरीमा क्षति पुग्ने भन्दै बजारवासीले लोकमार्ग अन्यत्रबाट...

पुरा पढ्नुहोस
कांग्रेसका नेता प्रदीप गिरीको निधन श्रद्धाञ्जली दिन पुगे नेताहरू मेडिसिटी

काठमाडौं । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक नेपाली कांग्रेसका नेता प्रदीप गिरीको उपचारका क्रममा गएराति भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य गिरी घाँटीको क्यान्सरबाट पीडित थिए । गिरीलाई श्रद्धाञ्जली...

पुरा पढ्नुहोस
एमसीसी, एसपीपी र पक्राउ पुर्जीकाविरुद्ध विप्लव नेकपासहित चार पार्टीद्धारा भाद्र ७ गते नेपालबन्दको घोषणा

काठमाडौं ।विप्लव नेकपासहित चार कम्युनिस्ट पार्टीले एमसीसी, एसपीपी र पक्राउ पुर्जीका विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । सरकारको राज्यआतंक खासगरी विप्लव नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरुमाथि जारी गरेको...

पुरा पढ्नुहोस
विप्लव नेतृत्व नेकपाद्वारा संघीय तथा प्रदेश निर्वाचन बहिष्कार

काठमाडौं । आगामी ४ मंसिरमा हुन गईरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ । शान्ति प्रक्रियामा आए पनि अझै पनि मुद्दाहरु फिर्ता नभएको भन्दै सरकारसँग आक्रोशित चन्द समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिष्कार गर्ने भएको हो । उता मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । गजुरेल नेतृत्वको सो मोर्चा बैद्य समूहको एक घटक हो । ...

पुरा पढ्नुहोस
बुटवलको होटलमा महिला र पुरूष मृत फेला

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५र३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी...

पुरा पढ्नुहोस
लिभरपुल जोगियो हारबाट

काठमाडौं । लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १९० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा...

पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारी पोखरा जादैं , दुई दिन पोखरामा रहने

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा जाने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा गइपुग्ने छिन् । पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् ।...

पुरा पढ्नुहोस