विचार / दृष्टिकोण

नयाँ सत्ता गठबन्धनको रवैया विरुद्ध दलित समाजवादी मोर्चाको आपत्ति 

काठमाडौँ – प्रतिनिधिसभाका सबैभन्दा ठुला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले गठित नयाँ सरकारमा उत्पीडित दलित समुदायको प्रतिनिधित्व नगरेको भन्दै दलित समाजवादी मोर्चा नेपालले आपत्ति जनाएका छ्न ।   मोर्चा निकट चार दलित /श्रमिक संगठनका अध्यक्षहरुले...

पुरा पढ्नुहोस
राजनीति भनेको बौद्धिक चेतनाको विकास गर्ने बिषय – कृति सी

राजनीति भनेको बौद्धिक चेतनाको विकास गर्ने बिषय भएको नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य कृति सी.ले बताउनुभएको छ ।     शनिबार श्रमिक समुदाय मोर्चा नेपाल भक्तपुरको जिल्ला भेलामा प्रमुख अतिथिको रुपमा बोल्दै, राजनीति भनेको बौद्धिक चेतनाको...

पुरा पढ्नुहोस
आजको समाजलाई किन ‘सी’ जातिको आवश्यकता छ ?     – सुरज सी         

* पुँजीवाद माथि पुर्ण रुपले विजय प्राप्त नगर्दासम्म जातीय विभेद अन्त्य गर्न असम्भव छ ।  – स्तालिन * विभेद तरवारको धारबाट जन्मिएको हो यसलाई तरवारको धारबाट सिध्याउनु पर्दछ । – विप्लव * आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास...

पुरा पढ्नुहोस
जनयुद्धलाई किन अपराधीकरण गरिदैंछ ? – सुरज सी

१. सम्भावित क्रान्तिलाई रोक्ने साम्राज्यवादको योजना २.  नेपाली गोयबल्सहरुको उदय ३.  जनयुद्धका केही व्यक्तिहरुको महत्वाकांक्षा र पतन ४. सबैखाले कम्युनिष्टलाई सिध्याउने योजना ५.  बुर्जुवा गणतन्त्रको स्थापना ६. अराजनितिक तत्वहरुको उदय (यी तत्वहरु नेपालमा भएको महान जनयुद्ध लाई अपराधीकरण गरेर आफ्नो...

पुरा पढ्नुहोस
नेपाल कम्युनिष्ट पार्टीको स्थापनापछि प्रकाशित पहिलो पर्चा

नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता ! अत: क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाउ !! एकातिर नागरिक अधिकार लिई छोड्छौ भन्ने नारा बुलन्द गर्ने सयौं भाईहरु राणाको जेलमा सडिरहेका छन् , अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको...

पुरा पढ्नुहोस
मार्क्सवादमा जातीय संघर्षको इतिहास थप्नुपर्ने- विप्लव सी

काठमाण्डौ । मार्क्सवादमा वर्ग संघर्षसंगै जातीय संघर्षको इतिहास पनि थप्नुपर्ने नेकपा महासचिव विप्लव सी. ले बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपालले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा विप्लवले सो कुरा बताएका हुन् । मोर्चाले मंगलबार...

पुरा पढ्नुहोस
सामाजिक संस्कार परिवर्तन गर्न चेतना विकास गर्नुपर्ने – बन्दु सी

काठमाण्डौ । हाम्रो समाजको संस्कार परिवर्तन गर्न मानसिक चेतनाको विकास गर्नुपर्ने नेकपा नेत्री बन्दु सी.ले बताएकी छिन् । मंगलबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाण्डौमा आयोजना गरेको ५८ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा...

पुरा पढ्नुहोस
५८ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको सान्दर्भिकता – रामलाल सी

मानव सभ्यताको विकासक्रमको लामो श्रंखलाले मानव जातिलाई आफैले निर्माण गरेका राजनैतिक, सामाजिक संरचना, नीतिनियमहरु सधै एकनासले लागू नहुँदा त्यसलाई क्रमभंग गर्दै अगाडि बढेकाे इतिहास छ । आदिम साम्यवादी युगदेखि दास युग, सामन्ती युग, पुँजीवादी युग,...

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोलन संघटनको प्रक्रियामा जाँदैछ – विप्लव

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विघटनको उत्कर्षमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलन अब संघटनको प्रक्रियामा जान लागेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टीद्वारा बुधबार काठमाडौको कमलादीस्थित...

पुरा पढ्नुहोस
एकमात्र विकल्प वैज्ञानिक समाजवाद

दश बर्षको बालिका बलात्कार हुन्छ । निर्मला पन्तकाे बलात्कार पछि हत्या हुन्छ ।  हजारौं चेलीहरुको बलात्कारपछि हत्या हुन्छ । पश्चिममा नवराज विश्वकर्मा जस्ता धेरै युवा साथीहरु प्रेम गरेकै कारण तड्पाई तड्पाई मारिन्छन् । ठूला भ्रष्टाचारका...

पुरा पढ्नुहोस