समाज
काठमाडौं । शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पीडितला लागि राहत संकलनमा लागेका नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।राहत संकलन गरिरहेकाे बेला काठमाडौंको महाबाैद्धबाट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसरुपन्देही । नवलपरासीमा भएको दुईवटा छुट्टाछुट्टै जातीय घटनाप्रति श्रमिक समुदाय मोर्चा नेपाल, पूर्वी लुम्बिनी ब्युरोले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । कार्तिक ८ गते त्रिवेणीमा दशै-दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा र १० गते ध्यान...
पुरा पढ्नुहोसमुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–६, मा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाले स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको...
पुरा पढ्नुहोसकाठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय ‘सूचना-सञ्चार तथा प्रकाशन विभाग’को बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बुद्धनगर कार्यालयमा सम्पन्न बैठकले मोर्चाको सूचना, सञ्चार र प्रकाशन सम्बन्धि काम थप व्यवस्थित बनाउने निर्णय गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता...
पुरा पढ्नुहोसकास्की । श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकमा केन्द्रीय समितिहरुद्वारा रिपोर्ट राख्ने काम सम्पन्न भएको छ । पोखरामा आजबाट सुरु बैठकमा उक्त काम सम्पन्न भएको हो ।देसभरका ब्युरो इन्चार्ज, संयोजक, विभाग...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन्...
पुरा पढ्नुहोसकाठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय समिति सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला समिति सदस्य राम सी (क. विपिन) लाई पितृशोक परेकोमा मोर्चाले श्रद्धाञ्जली अर्पण गरेको छ । आइतबार मोर्चा केन्द्रीय अध्यक्ष...
पुरा पढ्नुहोसकाठमाडौं । मिक्लाजुङ्ग गाउँपालिका (मोरङ) वडा न ८ निवासी जितेन्द्र मोहरा (क.महावीर) ले उपचारमा आर्थिक सकस भएको भन्दै सहयोगका लागि अपील गर्नु भएको छ । विगत तिन वर्षदेखि दुबै मिर्गौला (Kidney) काम नलाग्ने गरी...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् ।बिदाको दिन सरकारी गाडी...
पुरा पढ्नुहोस