समाचार
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले विद्रोह सचेत र उत्पीडित वर्ग – समुदायले मात्रै गर्न सक्ने बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा नेपालको छैठौं पूर्ण बैठकमा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले...
पुरा पढ्नुहोसकपिलवस्तु । श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय प्रकाशन ‘आवाज सम्प्रेषण मासिक’ पत्रिका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा औपचारिक विमोचन गरिएको छ । कपिलवस्तुमा आजदेखि सुरु भएको मोर्चाको छैठौं बैठक उद्घाटनका क्रममा सो पत्रिका विमोचन...
पुरा पढ्नुहोसकाठमाडौं । जनसाँस्कृतिक महासङ्घद्वारा जनयुद्धका संगीतकार हिमशिखर सी.लाई सम्मान गरिएको छ । महासङ्घको सुदूरपश्चिम प्रदेशको तेस्रो सम्मेलनमा लम्कीचुहा नगरपालिका निवासी कालिकोट पचालना २ का सी लगायत ११ जना कलाकार र साहित्यकारहरुलाई सम्मान गरिएकाे हाे ...
पुरा पढ्नुहोसपोखरा । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य गंगा सी.लाई मातृशोक परेकोमा मोर्चा केन्द्रीय समितिले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाले एक वक्तव्यमार्फत श्रद्धाञ्जली अर्पण गरेको हो । अध्यक्ष रामलाल सी.द्वारा हस्ताक्षरित वक्तव्यमा शोकाकुल परिवारजनप्रति...
पुरा पढ्नुहोसकाठमाडौं– नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर...
पुरा पढ्नुहोसचितवन । श्रमिक समुदाय मोर्चा नेपाल, मध्य चितवनको प्रथम जिल्ला सम्मेलन आज भरतपुरको देवनगरमा सम्पन्न भयो । सम्मेलनबाट अमृत सी. को नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्माण भएको छ ।सम्मेलनका प्रमुख अतिथि नेपाल कम्युनिस्ट...
पुरा पढ्नुहोसचितवन । श्रमिक समुदाय मोर्चा नेपाल, मध्य चितवनको प्रथम जिल्ला सम्मेलन आज भरतपुरको देवनगरमा सम्पन्न भयो । सम्मेलनबाट अमृत सी. को नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्माण भएको छ ।सम्मेलनका प्रमुख अतिथि नेपाल कम्युनिस्ट...
पुरा पढ्नुहोसकाठमाडौं । श्रामिक समुदाय मोर्चा नेपाल उपत्यका ब्युरो सदस्य तथा काठमाण्डौं ३ नं. जिल्ला संयोजक मंगल सी.लाई मातृशोक परेको छ । उहाँका आमा मिश्री रोक्काको ८३ वर्षको उमेरमा सोमबार निधन भएको हो ।मोर्चा उपत्यका...
पुरा पढ्नुहोसबुटवल । श्रमिक समुदाय मोर्चा नेपाल, रुपन्देहीको पाँचौ जिल्ला सम्मेलन आज बुटवलमा सम्पन्न भयो । सम्मेलनबाट हर्क को नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति निर्माण भएको छ ।सम्मेलनका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो...
पुरा पढ्नुहोससदरमुकाम देखि तारापानी तर्फ जादै गरेको जिप दुर्घटना हुँदा दुईजनाको घटना स्थलमा मृत्यु भएको छ भने चार जना घाइते भएका छन । बुधबार मुगु गमगढी सदरमुकाम बाट तारापानि तर्फ जादै गरेको क.प्र. ०२-००१ ज ००५९...
पुरा पढ्नुहोस