पोखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनापछि ठुलो जनधनको क्षति भएका कारण सरकारले माघ २ गते राष्ट्रिय शोक विदा गर्ने घोषणा गरेको छ । बालुवाटारमा आकस्मिक बसेको मन्त्रीपरिषदको बैठक पश्चात उक्त विदा गर्ने निर्णय...
पुरा पढ्नुहोसकाठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले म्यादी जिल्लाका एक जना पुराना, अनुभवि र कम्युनिस्ट राजनीतिज्ञ तथा नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य शिवकुमार श्रेष्ठको निधनप्रति शोक व्यक्त गरेका छन् । आइतबार एक शोक वक्तव्य जारी...
पुरा पढ्नुहोसपाल्पा : नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रचण्डले माओवाद सिद्धान्त बिर्सिएको बताएका छन् । महासचिव विप्लवले आज प्रधानमन्त्री पदको सपथ लिएका प्रचण्डले माओवादलाई कहिल्यै आत्मसात नगरको बताए । महासचिव विप्लवले एमाले अध्यक्ष ओली र...
पुरा पढ्नुहोसपाल्पा । नेपाल कम्युनिस्ट पार्टी, पाल्पाको चौथो पूर्ण बैठक शनिवार तानसेनमा सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी मीन बहादुर सीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । संसदीय व्यवस्थाले देश र जनताको...
पुरा पढ्नुहोसकपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन मङ्गलबार कपिलवस्तुमा सम्पन्न भएको छ । महाधिवेशन विप्लवको नेतृत्वमा ८१ जनाको केन्द्रीय कमिटी निर्वाचित गरेको छ । ४५ जना वैकल्पिक केन्द्रीय समिति, १३९ जनाको केन्द्रीय प्रतिनिधि समिति...
पुरा पढ्नुहोसकपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा नेकपाद्वारा प्रस्तावित राजनैतिक तथा विधान प्रतिवेदनमाथि समूहहत छलफल सुरु भएको छ । २० वटा समूह विभाजन गरेर छलफल सुरु गरेको नेकपाले बताएको छ...
पुरा पढ्नुहोसपाल्पा । मन्दिर प्रवेश गरेको भन्दै दलित व्यक्ति माथि निर्घात कुटपिट भएको घटनाप्रति श्रमिक समुदाय मोर्चाले एक विज्ञप्तीमार्फत कडा विरोध जनाएको छ । मोर्चा सुदुरपश्चिम समन्वय समितिका संयोजक मधुसूदन राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कडा...
पुरा पढ्नुहोस






